Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आबुई ! यस्ता महिलाहरु पनि छन् धर्तीमा ?

अहिलेको सूचना प्रविधिको युगमा पाठकहरुलाई असाधारण सूचनासहित चकित पार्न निकै चूनौतीपूर्ण छ । यद्यपी यस्ता ७ महिलाहरुको कथा  जसलाई अझसम्म पनि कसैले बताएका छैनन् । वास्तवमा यी महिलाहरुको अस्तित्वको बारेमा धेरैलाई थाहा नै छैन । यहाँ यस्तै वास्तविक महिलाको बारेमा बताइएको छ जो साँच्चिकै यो धर्तीमा नै छन् । \"1\"1ढाकिएको शरिरः जुलिया गन्से पोर्फिरिया नामक छालाको रोगबाट ग्रसित छिन् । जब उनको रोगलाई डाक्टरहरुले पनि समाधान गर्न सकिन्न् तब उनले यसको लागि भिन्न तरिकाले आफ्नो छालालाई छोपिन् – ट्याटुमार्फत । अहिलेसम्म उनको शरिरको ९५ प्रतिशत हिस्सा ट्याटुले भरिएको छ । पाँच वर्षको अन्तरालमा उनले ८० हजार डलर खर्च गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा सबैभन्दा बढि ट्याटु खोपेकी महिलाको रुपमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । \"2 \"2-Mandy\"अजंगको शरिर: म्यान्डी सेलार्सले जन्मेदेखि नै बढिरहेको खुट्टाको लागि लड्नुपर्यो । उनको स्थितीलाई प्रोटियस सिन्ड्रोम भनिन्छ । डाक्टरहरुले यसलाई PIK3CA जिन म्युटेसनको रुपमा चिन्छन् र संसारमा उनीमात्र एकल महिला हुन् जो यो रोगबाट ग्रसित छिन् । उनको खुट्टा सामान्य खुट्टाभन्दा तीन गुणा ठूलाृ छ जुन ५० पाउन्डका छन् । देब्रे खुट्टाको लगातारको समस्याले उनले अन्ततः यसलाई काटेकी छिन् । सबैभन्दा अचम्मको कुरा त के छ भने, उनको देब्रे खुट्टा फेरि पलाएको छ र उस्तै अजंगको छ । \"3 \"3निकै सानीः ज्योती अम्गे मात्र दुई फिटकी छिन् । निकै असाधारण किसिमको एचहोन्ड्रोप्लासिस रोगसहित ज्योतीको जन्म भएको थियो । सबैभन्दा अचम्मको कुरा उनको उचाई मात्र नभई उनको अंग सबै सानो छ । त्यसकारण उनी निकै सानी बच्ची जस्ती देखिन्छिन् । पक्कै पनि गिनिज बुक अफ वल्र्ड रेकर्डमा ज्योतीको नाम सबैभन्दा सानी महिलाको रुपमा समावेश छ । \"4 \"4यो कत्रो कपालः ५० वर्षीया आशा मन्डेलाको कपाल १९ फिटभन्दा लामो छ । सन् २००८ मा उनी संसारको सबैभन्दा लामो ड्रेकलक भएकी महिला भइन् । ‘ब्ल्याक रपुन्जेल’ को नामले चिनिने आशाल कपालका कारण चर्चित भएकोमा खुसी लाग्यो । क्यान्सरपिडित आशाको थुप्रैपटक केमोथेरापी गर्दासमेत उनको कपाल झरेन जुन असम्भव जस्तै हो । \"5 \"5-twins\"मलाई हेर्नुहोस्ः अबिगेल र ब्रिटानी ‘डाइसेफ्यालिक प्याराप्यागस ट्विन्स’ हुन् । उनीहरु जोडिएका छन् र एउटै शरिर बाँड्छन् तर उनीहरुको दुईवटा टाउको छ । यो अचम्मको कुरा हो तर सबैभन्दा अचम्मको कुरा के छ भने उनीहरुको एउटै शरिर त छ तर उनीहरुको शारिरिक अंग भने एउटै छैन । उनीहरुको छुट्टै पेट, मुटु, मेरुदण्ड र ढाड छ । उनीहरुको केहि काम गर्न सहकार्य गर्नुपर्छ किनभने एउटाले आफ्नो काम दाहिनेतर्फबाट गर्छिन् भने अर्कोले देब्रेबाट । उनीहरु खाने र लेख्ने बेलामा भिन्न व्यक्ति हुने गर्दछन् । \"6 \"6-hips\"यत्रो हिपः मिकेल रफिनेलीको निकै मिठो मुस्कान छ तर उनलाई थुप्रै मानिसहरुको हेर्ने गर्दछन् विशेषगरि उनको हिपमा । मिकेलको संसारको सबैभन्दा ठूलो हिप छ जुन ८ फिट चौडा चार फिटको कम्मर छ । उनी पाँच फिट चार इन्च अग्ली छिन् । उनको स्थितीलाई लिपेडेमा भनिन्छ । लिपेडेमा पिडितको निकै द्रुत गतिमा बोसोको तन्तु बढ्ने गर्दछ । पहिलो सन्तानको जन्म पश्चात् उनको हिप बढ्न थालेको हो । \"7\"7बलियो मात्र बच्नेछन्ः अनिता फ्लोर्कजिक संसारको सबैभन्दा बलियो महिला हुन् । पोलिसकी स्थानीय अनिताको गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत नाम समावेश छ । \"8-bigboobs\" \"8bigboobs\" \"8bigboobs-\" \"8-bigboobs1\" \"8-bigboobs2\" \"8-bigboobs3\" \"8-bigboobs4\"सबैभन्दा ठूलोः यो सूची जर्मनकी यी मोडल बिना अधुरो छ । तस्बिरमा हेर्न सक्नुहुन्छ उनी के कारणले अचम्मको पात्र बन्न पुगिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies