Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यी हुन विश्वकै सुन्दरी महिला ट्याक्सी ड्राईभर

\"\"एजेन्सी । फिलिपिन्सको राजधानीमा कुद्के एक ट्याक्सीमा यात्रा गर्ने यात्रुले जाम परेपनि दुख मान्दैनन् । किनकी उक्त ट्याक्सीकी चालक निकै सुन्दरी र आकर्षक छिन् । उनको केही सयमयता सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । २७ वर्षीय ट्याक्सी ड्रइभर जोयस ट्याडिओलाई संसारको सवैभन्दा सेक्सी ट्याक्सी ड्राइभरको रुपमा लिने गर्रिको छ । उनी ग्यामरका कारण चर्चामा छिन् । जसका कारण जाममा परेपनि यात्रुले आनन्द महसुस गर्ने उनको दाबी छ । उनका एक केटा साथीले उनलाई ट्याक्सी चलाउन सल्लाह दिएका थिए । सन् २०१६ को अक्टुबरदेखि उनले ट्याक्सी चलाउन सुरु गरेकी थिइन् । ‘धेरै जसो यात्रु अचम्ममा पर्ने गरेका छन् जब उनीहरुले बुक गरेको ट्याक्सीमा मलाई पाउँछन्, म उनीहरुसँग खुलेर कुरा गर्छु र उनीहरुको सम्मान गर्छु । मेरा धेरै यात्रुले सेल्फी खिच्न अफर गर्छन् । जसलाई म स्विकार्छु । उनीहरुले मेरो तस्वीर सामाजिक सञ्जालमा हाल्ने गरेका छन्, म त्यसमा खुसी छु’ एक अन्तरवार्ताका क्रममा उनले भनिन् । उनको ट्याक्सीमा चढ्ने धेरै त उनलाई मोडलिङ गर्न सुझाव समेत दिने गरेका छन् । यसअघि पनि जापानी इकुटा कानाले ट्याक्सी चलाएर निकै चर्चा कमाएकी थिइन् ।\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending