Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

सईको कुर्सी पूर्वआईजीपीद्वारा कब्जा

\"\"काठमाडौं, १३ असार । डिल्लीबजार जेलमा यतिबेला भीआईपी कैदीहरु छन् । भीआईपी कैदी आएपछि जेलमा रमाइलो हुनुपर्ने हो । तर, डिल्लीबजार जेलमा भीआईपी कैदीहरु छिरेपछि प्रहरीको भने दुःख सुरु भएको छ । दृष्टि साप्ताहिकमा खबर छ– गत मंगलबारसम्म नेपाल प्रहरीका पूर्व आईजीपीहरु ओमविक्रम राणा र हेम गुरुङ पीएसओ लिएर सानका साथ हिँड्थे । घरमा समेत प्रहरीकै नोकर–चाकर राखेर बसेका थिए । बुधबारदेखि उनीहरु डिल्लीबजारस्थित जेलको छिंडीमा पसेका छन् । जेलमा उनीहरुलाई राम्रो सुत्ने कोठासमेत छैन, जसकारण पुस्तकालय कक्षको भुइँमा ओछ्यान लगाएर सुतेका छन् । आलिसान महलमा बस्दै आएका उनीहरु झ्यालसमेत नभएको अँध्यारो कोठामा बस्न बाध्य छन् । भ्रष्टाचारी ठहर भएर जेल पुगे पनि उनीहरुको मानसिकता भने फेरिएको छैन । जेलभित्र पुगेपछि उनीहरु सामान्य कैदीको हैसियतमा बस्न भने तयार छैनन् ।उनीहरुले जेलको नियम नमानेपछि डिल्लीबजार जेलमा झगडा सुरु भएको छ । पूर्वआईजीपी भएका उनीहरुले जेलभित्र प्रहरकिो कुर्सीसमेत कब्जा गरेका छन् । जेलको प्रांगणमा प्रहरीको इन्चार्ज बस्ने कुर्सी राखिएको थियो । त्यो कुर्सी कब्जा गर्न पूर्वआईजीपी राणा र गुरुङबीच समेत तँछाडमछाड चल्ने गरेको छ । खासमा नाइकेहरुबाहेक अरु जेलबाहिर आउन पाउँदैनन् । तर, पूर्वआइजीपीहरु भने नियम नमानी बाहिर आउने गरेका छन् । आफ्नो कुर्सीमा नबस्न आग्रह गर्दा उनीहरुले ‘तेरो हाकिम को हो, त्यसलाई भन्छु’ भन्दै प्रहरीलाई थर्काउने गरेका छन् । डिल्लीबजार जेलमा इन्सपेक्टरको कमाण्डमा प्रहरी खटिन्छ । तर, हाल चुनावको कारण सईको कमाण्डमा रहेको छ । सई मणि लामिछाने बस्ने कुसी पूर्वआईजीपीहरुले कब्जा गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE