ललितपुर । राज काजी महर्जन ललितपुरका सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् । २०३४ असोज १६ गते जन्मिएका महर्जन ललितपुरकै स्थायी बासिन्दा हुन् । उनका बाबु बेखा राम महर्जन र पत्नी ज्ञानी लक्ष्मी महर्जन हुन्।
शैक्षिक रूपमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा अध्ययन गरेका हुन्। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका महर्जन २०५८ सालमा पाटन संयुक्त क्याम्पसको स्ववियु उप–सभापतिमा निर्वाचित भएका थिए।
उनको राजनीतिक यात्रा त्यसपछि राष्ट्रिय स्तरसम्म विस्तार भयो । २०६४ सालमा उनी संविधान सभा सदस्य बने भने २०७४ सालमा बागमती प्रदेश सभा सदस्यको जिम्मेवारी सम्हाले । हाल उनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्।
२०५८ सालदेखि कम्युनिष्ट आन्दोलनमा आवद्ध रहँदै उनले निरन्तर जनसेवा र देश विकासका कार्यमा योगदान पुर्याउँदै आएको बताइन्छ । विद्यार्थी राजनीतिदेखि प्रदेशस्तरसम्मको अनुभवले उनलाई जनतामाझ परिचित र सक्रिय नेताका रूपमा स्थापित गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - २०:५८
कास्की । पोखराको फेवातालमा एक अत्याधुनिक एसएलआर राइफल फेलापरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यही माघ २९ गते साँझ खपौंदी नजिक स्थानीय ४२ व...
फाल्गुन १ गते, २०८२ - २०:५६
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका दुई वरिष्ठ चिकित्सकले एकै दिन राजीनामा दिएका छन्। डर्माटोलोजी विभाग...
फाल्गुन १ गते, २०८२ - २०:४२
तनहुँ । व्यास नगरपालिका–१० की समिना बोटे उमेरले दुईपटक मतदान गर्न योग्य भइसकिन्। तर उनले न मतदाता परिचयपत्र बनाएकी छन्, न त बनाउने जाँगर नै देखाएकी छन...
फाल्गुन १ गते, २०८२ - २०:३२
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पूर्व पुगेको बताएका छन् । ३०औँ ‘जनयुद्ध’ द...
फाल्गुन १ गते, २०८२ - १९:३२
ललितपुर । राज काजी महर्जन ललितपुरका सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् । २०३४ असोज १६ गते जन्मिएका महर्जन ललितपुरकै स्थायी बासिन्दा हुन् । उ...
फाल्गुन १ गते, २०८२ - १९:१२
रुकुम पूर्व । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसका अवसरमा अबको संघर्ष आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र समृद्धितर्फ केन्द्...
फाल्गुन १ गते, २०८२ - १८:५४
रामेछाप । रामेछापको मन्थली–मसानटार खण्डमा भएको भीषण दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने आफ्ना सबै ‘क्यू...
फाल्गुन १ गते, २०८२ - १८:५२
काठमाडौं । २७ दिनको छोटो अवधिमा नौवटा बैठक। जम्मा १७ घण्टा २५ मिनेटको औपचारिक समय । तर कामको हिसाबले हेर्दा यो अवधि ‘सानो तर सार्थक’ रह्यो। यही छ हाल...
माघ ३० गते, २०८२ - २२:०१
बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्याएर जितेक...
माघ ३० गते, २०८२ - २१:५०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...



प्रतिकृया लेख्नुहोस्: