Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

सबै शीर्ष नेता निर्वाचनमा : को कुन जिल्ला खटिए ?

\"\"काठमाडौं, ७ असार । अाजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल – प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता -भीमसेनदास प्रधान ताप्लेजुङ -अर्जुनप्रसाद जोशी पाँचथर -श्यामकुमार घिमिरे इलाम -डा. रामशरण महत झापा -प्रकाशमान सिंह-जीवन परियार संखुवासभा -जगदीश्वरनरसिंह केसी तेह्रथुम -बहादुरसिंह लामा तामाङ भोजपुर -मोहनबहादुर बस्नेत धनकुटा -विमलेन्द्र निधि मोरङ -अर्जुननरसिंह केसी सुनसरी -यज्ञबहादुर थापा सोलुखुम्बु -राजेन्द्रकुमार केसी खोटाङ -प्रकाश शर्मा पौडेल ओखलढुंगा -तेजुलाल चौधरी उदयपुर -चन्द्रबहादुर कुँवर गुल्मी -ध्रुव वाग्ले पाल्पा -कमला पन्त अर्घाखाँची -रोमी गौचन थकाली-रञ्जित कर्ण नवलपरासी -महेन्द्र यादव-शंकर भण्डारी रुपन्देही -धनराज गुरुङ-रामकृष्ण यादव कपिलवस्तु -गोविन्द भट्टराई रुकुम -उदयशमशेर राणा रोल्पा -रामचन्द्र पोखरेल-खड्गबहादुर बस्याल प्युठान -सुरेन्द्रराज पाण्डे दाङ -हृदयराम थानी बाँके -चित्रलेखा यादव-उमाकान्त चौधरी-रेशमबहादुर बानियाँ बर्दिया -इन्द्र बानियाँ बाजुरा -मोहनप्रसाद बराल अछाम -प्रदीप पौडेल बझाङ -चन्द्र महर्जन डोटी -रत्न शेरचन कैलाली -गगनकुमार थापा दार्चुला -तप्तबहादुर विष्ट बैतडी -शेषनाथ अधिकारी डडेल्धुरा -जीवनबहादुर शाही कञ्चनपुर प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । एमालेको प्रचारमा शीर्ष नेता : ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ । एमाले नेता को–कहाँ ? -अध्यक्ष केपी ओली झापा -झलनाथ खनाल-सुवास नेम्वाङ इलाम -माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम -उपाध्यक्ष वामदेव गौतम प्युठान -उपाध्यक्ष युवराज ज्ञवाली दाङ -उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला -महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी -उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश -उपमहासचिव घनश्याम भुसाल-छविलाल विश्वकर्मा रूपन्देही -सचिवद्वय प्रदीप ज्ञवाली-गोकर्ण विष्ट गुल्मी -सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा -सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी -सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ -शंकर पोखरेल दाङ माओवादी नेता को–कहाँ ? -प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ -कृष्णबहादुर महरा दाङ -देव गुरुङ बाग्लुङ र रुकुम -वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा -गिरिराजमणि पोखरेल मोरङ -टोपबहादुर रायमाझी अर्घाखाँची -राम कार्की ओखलढुंगा, सोलु र झापा -शक्ति बस्नेत बाँके र बर्दिया -गोपाल किराती प्रदेश नम्बर १ -लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७ -मणि थापा प्युठान -चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु रोल्पाका सबै तहमा केन्द्रीय नेता माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । राप्रपाका को कहाँ ? -दीपक बोहरा रुपन्देही, -राजेन्द्र लिङ्देन झापा -जयन्त चन्द प्रदेश नं. ७, -सुनीलबहादुर थापा धनकुटा नयाँ शक्तिका कमान्डर -डा. बाबुराम भट्टराई प्रदेश नं. १ -देवेन्द्र पौडेल प्रदेश नं. ५ -हिसिला यमी प्रदेश नं. ७ लोकतान्त्रिक फोरमका कमान्डर नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं. १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं. ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं. ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE