Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

राजपाले देउवालाई सघाउने !

\"\"काठमाडौं, २१ जेठ । अान्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सङ्केत गरेको छ । सिहदरबारस्थित काँग्रेसको संसदीय दलमा राजपा नेपालसँग सभापति देउवाले गर्नुभएको छलफलमा त्यस्तो सङ्केत गरेको हो । आफ्नो नेतृत्वमा बन्न लागेको सरकार पुरानै गठबन्धनको निरन्तरता भएकाले सरकार गठनमा सहयोग गर्न राजपा नेपालका नेताहरूलाई आग्रह गर्दै सभापति देउवाले भने, ‘प्रचण्ड नेतृत्वको सरकार स्थानीय तहको चुनाव र संविधान संशोधनको कार्यभार लिएर बनेको हो, त्यसलाई आफ्नो नेतृत्वको सरकारले पनि निरन्तरता दिने भएकाले गठबन्धनलाई बलियो बनाउन सहयोग गर्नुहोस् । ’ अाजको गोरखापत्रमा खबर छ– ‘मेरो लक्ष्य दुई तिहाइ बहुमत पु¥याएर सरकार गठन गर्नु हो र सोही बहुमत लिएर संविधान संशोधन पनि गर्ने योजना रहेकाले यसमा राजपा नेपालको पूर्ण समर्थन रहने अपेक्षा छ,’ उनले भने, ‘दोस्रो चरणको चुनाव सम्पन्न गरेर संविधान संशोधनको प्रक्रियामा लाग्नेछौँ, त्यसैले अहिलेदेखि नै यसको पृष्ठभूमि तयार गर्दै जानुपर्छ । ’ त्यसको जवाफमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले यो गठबन्धन आफूहरूको सहयोगमा निर्माण भएकाले त्यसलाई जोगाउनु आफूहरूको कत्र्तव्य हो यद्यपि यसको आधिकारिक निर्णय आइतबार मात्र गर्ने धारणा राखे । छलफलमा सहभागी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीका अनुसार तीनबुँदे सम्झौता गरेर वर्तमान गठबन्धन बनेको थियो तर अझै तीनबुँदे सम्झौता कार्यान्वयन भएको छैन, आफूहरूलाई विश्वास छ, अब बन्ने नयाँ सरकारले तीनबुँदे सम्झौता कार्यान्वयनमा ध्यान दिनेछ भनेर सभापति देउवालाई स्मरण गराइएको छ । सरकारले आफूहरूको माग पूरा गरेर चुनावको वतावरण बनाए समर्थन गर्न कुनै समस्या नरहेको बताउँदै अध्यक्ष भण्डारीले तर यथास्थितिमा नै समर्थन गर्न भने नसकिने बताउनुभयो । उनले भने, ‘शेरबहादुरजीको नेतृत्वमा गठन हुने सरकारले राजपा नेपालको माग कसरी पूरा गर्छ, त्यसको रोडम्याप आउनुपर्छ । ’ देउवालाई प्रधानमन्त्री बनाउनमा सहयोग गर्ने कि नगर्ने विषयमा छलफल गर्न आइतबार ९ बजे राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बस्ने जनाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE