Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank
गण्डकी

काँक्रोको बिउ बेचेर फलेवासका किसानले गरे ६ करोड आम्दानी

पर्वत । फलेवास नगरपालिका- ११ पाङ्राङका कृषकले काँक्रोको बिउ बिक्री गरेर ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। २५ वर्षदेखि काँक्राको बिउ उत्पादन गर्दै आएका...

तिमाङको जङ्गलमा लागेको आगो अझै सकिएन निभाउन

मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन...

गण्डकीमा निजामती सेवा ऐन संशोधन गर्न बनेको अध्यादेश टेबल

पाेखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । पोखरा नदीपुरस्थित प्रदेशसभा भवनमा सोमबार अधिवेशन सुरु भएको हो ।  बैठकको सुरुमा सभामुख कृष...

जनताको माग र आवश्यकता पहिलो प्राथमिकता: उपप्रधानमन्त्री सिंह

बागलुङ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।  सो...

सरकारले अध्यादेशमार्फत ऐन कानुन परिमार्जन गर्दै सुधार ल्याएकाे छ: मन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता साझेदार दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) म...

गण्डकी प्रदेश स्थापना दिवसकाे अवसरमा भाेलि सार्वजनिक बिदा

पाेखरा । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा हुने भएको छ ।  सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेशभित्र...

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि...

प्युठानमा ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमिको हत्या

बिजुवार । अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प...

बागलुङमा ३३ स्वास्थ्य संस्थामा ल्याब स्थापना, २२ सुत्केरी प्रतिक्षाघर निर्माण

बागलुङ । फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजन...

तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरे...