Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank
गण्डकी

बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

गलकोट । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको ...

कुमारी सहकारी हिनामिना प्रकरण: १ अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा

म्याग्दी । म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्...

नवलपुरमा जनयुद्धका सहिद परिवार सम्मानित

नवलपुर । नवलपुर जिल्लामा जनयुद्धमा सहिद भएका परिवारलाइ सम्मान गरिएको छ । जिल्लामा २०५२ साल फागुन १५ गते पहिलो सहिद भएकाको सम्झनामा बिहिबार ८६ जना सहिद...

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

ढोरपाटन । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ...

बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु

गोरखा । गोरखामा बाटो खन्ने क्रममा खसेको ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ।  अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा बाटो खन्ने क्रममा खसेको...

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघा...

कालिपुल बसपार्क क्षेत्रमा ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ । चीन र भार...

म्याग्दीमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरबाट नारच्याङ जाँदै गरेको भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । अन्नपूर्ण–४ नारच्याङमा आयोजित तरु...

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले ...

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

सुलीकोट। जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाड गाउँपालिका–८ स्थायी घर भएका ३५ वर्षीय श...