Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank
प्रदेश न. २

सर्लाहीमा नहरमा नुहाउन गएका बालकको डुबेर मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-५, किरिङ टोलमा आइतबार अपराह्न नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी भएपछि साथीसँगै घर नजिकै बागमती स...

महोत्तरीमा ट्याक्टरकाे ठक्करबाट एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी । महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा  एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छ...

वीरगन्जको गोदाममा छापा, करीब २० लाख बराबरको सामानसहित व्यक्ति नियन्त्रणमा

वीरगन्ज । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करीब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । वीरगं...

पर्सामा २० लाख बराबरको अवैध सामान बरामद

पर्सा । पर्सा जिल्लाको वीरगंजस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएकाे करीब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ ।  ...

सिरहा बन्यो लागुऔषधको हव, तीन दिनमा पाँच क्विन्टलबढी गाँजा बरामद

सिरहा । पछिल्लो समय सिरहा जिल्ला प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ । खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारती...

दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार

 रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ । गरुडा नगरपालिका जयनगर गाउँका संजीव...

जनकपुरको सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठ...

दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजि...

निजामती सेवा दिवसमा वृक्षरोपण

वीरगञ्ज । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा आज विभिन्न प्रजातिका वृक्षरोपण गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुस...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...