Khabar Dabali Logo
  February 21, Fri

समीर र सुरेखाको “रेल गाडी” मा नाजीर र प्रीयनाको रोमान्स (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित “रेल गाडी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर नेपाली सांगीतिक आकाशमा लोकप्रिय बन्न सफल गायक समिर आचार्य देश विदेशमा हुने विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै आएका छन् ।

नेपाली गित संगीतका पारखीहरुको लागि नयाँ नयाँ सांगीतिक कोसेली पस्कदै आएका गायक आचार्यको “रेल गाडि” नामक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । समीर आचार्य र सुरेखा क्षेत्रीको यो दोस्रो सहकार्यको गीत हो।

सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका छन् भने निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा नायक तथा मोडल नाजीर हुसेन र प्रीयना आचार्यलाइ फिचर्ड गरिएको छ । अष्ट्रेलीयामा हुने नेपाली इभेन्ट र नेपाली गीत संगीतको लागी प्रबर्धन गर्दै आएको मायालु इन्टरटेनमेन्टको प्रस्तुतीमा “रेल गाडी” को भिडियो आएको छ ।

एक दशक देखि अष्ट्रेलियामा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका गायक समिर आचार्य हाल नेपालमा ब्यस्त छन् । ‘दुनियाँ वेग्लै छ र हैन भन्देउ न माया’ ‘पिच राेड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ ‘ठुम्का’ जस्ता दर्जनाैं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिर आचार्य अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।

यस्ताे छ गीतकाे भिडियो हेर्नुहोस :

फागुन २ गते, २०७६ - १५:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

केहो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण ? कसरी मुछिए मन्त्री बाँस्कोटा ?

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ पे्रस खरिद प्रकृयामा सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   
बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

बाँस्कोटासँग डिल गर्ने विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग...   

नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले...   
सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

सरकार प्रवक्ताको बर्खास्तीको माग गर्दै कांग्रेसद्वारा संसद बैठकमा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री...   

बाँस्काेटाकाे बर्खास्तीकाे माग गर्दै कांग्रेसद्धारा राष्ट्रियसभामा अवरोध

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बर्खास्तीकाे माग गर्दै राष्ट्रियसभा...   

बालुवाटार छलफल, प्रचण्डले दिए बास्कोटालाई राजीनामा गराउने सुझाव

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियाे...   
के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

के छ बास्काेटाले ७० करोड कमिसन मागेको अडियोमा? (शब्द र अडियाेमा जस्ताकाे तस्तै)

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टीङ प्रेसको...   

ओली-प्रचण्डबीच भेटवार्ता, बास्काेटाकाे अडियो प्रकरणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच...   
ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५...   

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top