Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमसीसीबारे प्रचण्डको प्रस्ताव : झलनाथको नेतृत्वमा अध्ययन टोली

काठमाडौं । जारी केन्द्रीय कमिटी बैठकमा नेकपाले विवादित एमसीसीबारे निर्णय गर्न अध्ययन टोली गठन गर्ने प्रस्ताव गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै एमसीसीबारे अध्ययन गर्न अध्ययन टोलीको प्रस्ताव गरेका हुन् ।

प्रचण्डले विवादित एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको अध्ययन टोलीको प्रस्ताव गरेका छन् । खनाल नेतृत्वको अध्ययन टोलीमा परराष्ट्र मन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवाली, पूर्वगृहमन्त्रीसमेत रहेका नेता भीम रावललाई प्रस्ताव गरिएको छ ।

प्रचण्डले विवादित एमसीसी सम्झौताबारे अध्ययन गरि रिपोर्ट बुझाउन १० दिनको समयसीमाको म्याद राखेका छन् । अध्ययन टोलीले तयार पारेको रिपोर्टका आधारमा एमसीसीबारे सचिवालयले निर्णय गर्ने प्रचण्डको प्रस्ताव छ ।

केन्द्रीय समिति बैठकमा बहुसंख्यक नेताहरुले एमसीसी सम्झौताबारे प्रश्न गरेका थिए । एमसीसी सम्झौताको प्रावधानप्रति धेरै नेताहरुले प्रश्न उठाउँदै परिमार्जन नगरी पास गर्न नहुने तर्क राखेका थिए ।

यसअघि केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेर जानुपर्ने धारणा राखेका थिए । ओलीले एमसीसी सम्झौताको विषयमा धारणा राखिरहँदा बहुसख्यंक केन्द्रीय नेताहरुले भने निकै संशय देखाउँदै अध्ययन गरेर मात्रै निर्णय लिन प्रस्ताव गरेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies