Khabar Dabali Logo
  August 7, Fri

एमसीसीबारे प्रचण्डको प्रस्ताव : झलनाथको नेतृत्वमा अध्ययन टोली

काठमाडौं । जारी केन्द्रीय कमिटी बैठकमा नेकपाले विवादित एमसीसीबारे निर्णय गर्न अध्ययन टोली गठन गर्ने प्रस्ताव गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै एमसीसीबारे अध्ययन गर्न अध्ययन टोलीको प्रस्ताव गरेका हुन् ।

प्रचण्डले विवादित एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको अध्ययन टोलीको प्रस्ताव गरेका छन् । खनाल नेतृत्वको अध्ययन टोलीमा परराष्ट्र मन्त्रीसमेत रहेका नेता प्रदीप ज्ञवाली, पूर्वगृहमन्त्रीसमेत रहेका नेता भीम रावललाई प्रस्ताव गरिएको छ ।

प्रचण्डले विवादित एमसीसी सम्झौताबारे अध्ययन गरि रिपोर्ट बुझाउन १० दिनको समयसीमाको म्याद राखेका छन् । अध्ययन टोलीले तयार पारेको रिपोर्टका आधारमा एमसीसीबारे सचिवालयले निर्णय गर्ने प्रचण्डको प्रस्ताव छ ।

केन्द्रीय समिति बैठकमा बहुसंख्यक नेताहरुले एमसीसी सम्झौताबारे प्रश्न गरेका थिए । एमसीसी सम्झौताको प्रावधानप्रति धेरै नेताहरुले प्रश्न उठाउँदै परिमार्जन नगरी पास गर्न नहुने तर्क राखेका थिए ।

यसअघि केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता तत्कालै अनुमोदन गरेर जानुपर्ने धारणा राखेका थिए । ओलीले एमसीसी सम्झौताको विषयमा धारणा राखिरहँदा बहुसख्यंक केन्द्रीय नेताहरुले भने निकै संशय देखाउँदै अध्ययन गरेर मात्रै निर्णय लिन प्रस्ताव गरेका थिए ।

माघ १९ गते, २०७६ - १४:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top