Khabar Dabali Logo
  December 11, Wed

भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदुषणको विषयमा एक पटक फेरि भारतमाथि पुन कडा टिप्पणी गरेका छन् । उनले भारतको हावामा देखिएको प्रदुषण डरलाग्दो स्थितिमा पुगेको बताउँदै त्यसको असर अमेरिकाकासम्म प्रवेश गरेको टिप्पणी गरे ।

इकनोमिक क्लब अफ न्यूयोर्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, “भारत, चीन र रुसको फोहोर हाम्रो लस एन्जलसम्म आईपुगेको छ । तपाईंलाई थाहै छ कि यो एक समस्या हो । यी देशहरु आफ्नो फोहोर समुन्द्रमा बिर्सजन गरिरहेका छन् । त्यो फोहोर अहिले हाम्रो लस एन्जलससम्म आईपुगेको छ ।”

ट्रम्पले ग्रेट प्यासिफिक ग्रार्बेज पैच (जीपीजीपी)लाई सामुन्द्रिक रद्दीको टोकरी भन्दै तिनै देशहरुको फोहोर समुन्द्रको माध्यमबाट क्यालिफोर्निया आईपुगेको बताए । समुद्रबाट प्लास्टिक, रसायनिक अवशेष र अन्य प्रकारको फोहोरहरु आउने गरेको उनको तर्क छ ।

कात्तिक २८ गते, २०७६ - २०:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख...   

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   

हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने

काठमाडाैं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...   
चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

काठमाडाैं । चलचित्र निर्देशक समाजको अध्यक्ष पदकाे लागि दिनेश डिसीले पुन: उम्मेद्वारी दिने भएका छन्...   
भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

काठमाडौं । बिजुलीको प्रयोग गरी खाना बनाउँदा ग्यासको भन्दा सस्तो पर्ने अनुसन्धानले देखाएको छ। त्रिभुवन...   

अवार्ड नपाएपछि शाहिद कपुर परफमेन्स नै नगरी निस्किए अवार्ड शोबाट

काठमाडौं । यसै वर्ष रिलिज भएको शाहिद कपुरको फिल्म कबीर सिंहले अत्यन्तै राम्रो प्रदर्शन गर्यो । उनको...   
मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

काठमाडौं । गोधरा नरसंहार अर्थात गुजरात दंगाको जाँचका लागि गठित जस्टिस नानावटी–जस्टिस मेहता आयोगले...   
एउटा अध्यक्षबाट अर्को अध्यक्षमा होइन् अधिकार पार्टी कमिटीमा आउनुपर्छ : सुरेन्द्रकुमार कार्की

एउटा अध्यक्षबाट अर्को अध्यक्षमा होइन् अधिकार पार्टी कमिटीमा आउनुपर्छ : सुरेन्द्रकुमार कार्की

काठमाडौं । मंसिर ४ गते नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले कार्यकारी अधिकारसहितको अध्यक्षको...   
लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

काठमाडाैं । मंगलवार साँझ तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)को समापन समारोहमा भिडियोमार्फत सन्देश...   

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top