Khabar Dabali Logo
  October 23, Wed

गायिका तेजवती जोशीको ‘चुम्बक’ सार्वजानिक

काठमाडौं । गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्दथिन विभिन्न सांगेतिक कायृक्रम तथा प्रतियोगीता हरुमा भाग लिदै संगितलाई नै निरनतरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगित सिक्न थालिन र यसलाई अहिले सम्म पनि निरनतर लागिरहेकी छन । उनले २०६८ सालमा त्रिभुवन श्वि बिद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गरेका छन् ।

विभिन्न गितहरु गाइसकेकी तेजवती जोसीले एल्वम बसनतबहार को चुम्बक बोल रहेको गितको भिडियो TLN मिडियाबाट सार्वजानिक गरेकी छिन । जसमा शब्द संगित टेकेन्द नेपालीको रहेको छ भने अभिनय सुनिल क्षेत्री एलिशा र्शमा रनेपाली ठिटाेज् ले गरेका छन । उक्त गीतको निर्देशन सुनिल क्षेत्री कै रहेको छ । गितको भिडियो हेर्दा उकदमै उत्कृट बनेको छ यो गितले सबैको मन जित्न सफल गायिका विश्वात छिन ।

भदौ २७ गते, २०७६ - ११:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी...   

मुलुककाे राजनीतिज्ञमा निष्ठाको खाँचो छ– नेता नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण,...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, चार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक

काठमाडौं । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा चार जना घाइते...   

मन्त्री काँस्कोटाले भने – सांसद आलमलाई कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा...   
तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने...   
गौशालाको सडकबाट २० जना मगन्ते  बालबालिकाको उद्धार

गौशालाको सडकबाट २० जना मगन्ते बालबालिकाको उद्धार

काठमाडौं । बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले...   

कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, तीनजना घाइते

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   

पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढेपछि आन्दोलन फिर्ता

काठमाडौँ । पशुपतिको आर्यघाटमा काम गर्ने कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय...   
चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top