Khabar Dabali Logo
  September 16, Mon

मुक्तिनाथ विकास बैंकद्धारा कालिकोटका विद्यार्थीलाई छात्रवृत्ति सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले कालिकोटका विद्यार्थीलाई वित्तिय सहयोग गरेको छ । बैंकले कालिकोट सामुदायिक विद्यालयबाट एसइई उत्तिर्ण ६ जना विद्यार्थीलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिन लाख रुपैयाँ वित्तिय सहयोग गरेको हो ।

बैंकले उपलब्ध गराएको वित्तिय सहयोग एसइई पास गरि काठमाडौंमा आउन खोज्ने ६ जना विद्यार्थीलाई दिइनेछ ।

सहयोग स्वरुपको उक्त रकम एक कार्यक्रमका बीच बैंकका सहायक नावय प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरेका छन् । बैंकले उपलब्ध गराएको उक्त रकम गरिब, अपाङ्ग, द्धन्द्धपीडित, दलित, महिला र आदिवासि विद्यार्थीलाई सहयोग स्वरुप दिईने जनाइएको छ ।

मुक्तिनाथको चाडपर्व अफर

हालै मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटबाट चाडपर्वलाई लक्षित गरी रेमिट्यान्स अफर सार्वजनिक गरेको छ । बैंकले भदौ १ देखि कात्र्तिक ३० सम्म लागू हुने गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ सार्वजनिक गरेको छ । बैंकको उक्त अफरमा मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ रेमिट प्रयोग गर्ने ७६ भाग्यशालीले स्कुटरदेखि विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

भदौ २३ गते, २०७६ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

काठमाडौं । अहिले नेपाली मिडिया जगत र सामाजिक सञ्जाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश...   

नेकपाका नेताहरुले अरिङ्गाल परिचालन भन्नुहुन्थाे, प्रभाव बाँकेमा देखियाे : कांग्रेस नेता बालकृष्ण खाँड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल नेकपाको अरिङ्गाल...   

गृहमन्त्रीको जवाफले चित्त नबुझेको भन्दै कांग्रेसद्धारा संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफप्रति चित्त नबुझेको भन्दै संसद...   

बाँके घटना बारे गृहमन्त्रीको स्पष्टीकरण : घटनामा संलग्न जोसुकै भएपनि कारबाही हुन्छ, राजनीतिकरण गरिनुहुँदैन्

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले बाँके...   
के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलभित्रको विवाद निकै चरमता तिर पुगेको छ । तरुण दलका अध्यक्ष...   

अब युवाले आन्दोलन गर्दैन, टायर बाल्दैन, देशको समृद्धिका लागी गैठीसाबेल बोक्छन् : दिपशिखा

काठमाडौँ । राष्ट्रिय युवा संघका सह–इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अबको समय युवाहरुले...   
इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले कुनै पनि युवा...   
यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

काठमाडौं । अहिले नेपालमा डेङ्गीको प्रकोप निकै फैलिएको छ । डेङ्गीको कारण छोटो समयमा नै धेरै मानिसमा...   
राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सेनाको लुक्समा देखिए महेशबाबु, तस्बिर भयो भाईरल

सेनाको लुक्समा देखिए महेशबाबु, तस्बिर भयो भाईरल

एजेन्सी । साउथ फिल्मी स्टार महेशबाबुको तस्बिर अहिले निकै चर्चित भएको छ । सेनाको लुक्समा देखिएको उनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top