Khabar Dabali Logo
  February 26, Wed

रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए ।

साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए ।

उनीहरु पक्राउ परेसँगै रवि समर्थकले निरन्तर रिहाइको लागि दवाव दिँदै आन्दोलन गर्दै आएका छन् ।

भदौ ७ गते, २०७६ - १३:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिल्ली हिंसामा २० जनाको ज्यान गएपछि केजरीवाल बोले : तुरुन्त सेना तैनाथ गर, कफ्र्यु लगाउ !

काठमाडौं । उत्तर–पूर्वी दिल्लीमा केहि दिनदेखि भड्किएको हिंसामा परि २० जनाको ज्यान गएकाे छ । घटनामा...   
जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको स्मृतिमा विविध कार्यक्रम

जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको स्मृतिमा विविध कार्यक्रम

काठमाडौं । तत्कालीन नेकपा (माओवादी)द्वारा संचालित जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने प्रथम सहिद...   

प्रतिनिधि सभाको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेदेखि बस्ने संसद सचिवालयले जनाएको...   

नेकपा सचिवालय बैठक सुरु, बाँस्कोटा अडियो प्रकरण र एमसीसीबारे छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको...   

देशभरको मौसममा बदली, मंगलबार राति मेघगर्जनसहित पानी पर्ने अनुमान

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभरको मौसममा बदली आएकाे छ । मंगलबार दिउँसाेदेखि देशका मध्य,...   
विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्तिसहित)

विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्तिसहित)

काठमाडाैं । नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ । विप्लव...   
नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ? सरकारले सार्वजनिक गर्यो श्वेतपत्र (पूर्णपाठसहित)

नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ? सरकारले सार्वजनिक गर्यो श्वेतपत्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचलसम्पत्तिबारे श्वेतपत्रमार्फत विवरण सार्वजनिक...   
संसदभित्र शर्मनाक अवस्था, गणपुरक संख्या नपुग्दा बैठक नै स्थगित

संसदभित्र शर्मनाक अवस्था, गणपुरक संख्या नपुग्दा बैठक नै स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । बैंक तथा वित्तिय...   

गणपुरक संख्या नपुगेपछि संसदमा बजाइयो घण्टी

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापना विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत...   

देशको स्वास्थ्यको लागि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : गगन थापा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top