Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

थाहा पाउनुहोस्! २० वर्षको उमेरमा के चाहन्छन् महिला ?

एजेन्सी । अंग्रेजिमा एउटा भनाई छ “वुमन इज अ फराइन ल्याण्ड”, अर्थात महिला बुझ्नै नसकिने प्राणी हो । महिलाले साच्चिकै जिवनमा के चाहन्छ रु त्यो पनी २० वर्षको योङ्ग उमेरमा । यो आफैमा अनुत्तरित प्रश्न हो । महिलाले यो टिनएजमा केही निश्चित चिजहरु चाहन्छन् । जस्लाई तपाइँ हामिले उनिहरुको सामान्य व्यावहारबाट पनी थाहा पाउन सक्छौँ । के हुन ति चाहानाहरु?

स्वतन्त्रता
२० वर्षको कलिलो उमेरमा महिलाले धेरै चाहाने भनेको स्वतन्त्र रहनु नै हो । तिनिहरु एक्लै बस्न र जे आफ्नो मनमा लाग्यो त्यही गर्न चाहान्छन् । केही समयसम्म आफ्नो गार्जिएनको अन्डरमा रहेपनी आत्मनिर्भर भइसकेपछी भने त्यो उनिहरुका लागी भारी महसुस हुन्छ । यो उमेर करिब बिहे हुने बेलाको उमेर भएको ले उनिहरुले बिहे पछीको बन्धनको समयको लागी रेस्ट टाइमको रुपमा पनी यसलाई लिन्छन् ।

राम्रो कमाई हुने जागिर
मानिसको स्वतन्त्रता सँग पैसाको पनी महत्वपुर्ण भुमिका रहेको हुन्छ । पैसा भएन भने मानिसले प्राय जतिसुकै सुख प्राप्त भएपनी सन्तुष्टि भने मान्दैन । २० वर्षको टिनएज टाइममा पनी महिलाले चाहने भनेको पैशा नै हो । र त्यसका लागी राम्रो आन्मदानि हुने जागिर उनिहरुले खोजिरहेका हुन्छन् ।

माया
प्रत्येक महिलाले जिवनमा धेरै भन्दा धेरै चाहाने भनेको माया नै हो । २० बर्षको तातो उमेरमा उनिहरुको इच्छा आफुले कसैलाई माया गरे पनी नगरेपनी आफुले भने माया पाउनै पर्छ भन्ने हुन्छ । राम्रो प्रमीको उनिहरुले निकै ठुलो अपेक्षा गरिरहेका हुन्छन् । जस्ले जिवनमा कहिल्यै धोका नदेओस ।

साँचो मित्र
साथि त्यो पनी मन मिल्ने यो अवस्थाको उनिहरुको अर्को महत्वपुर्ण चाहाना हो । सबैलाई साथि बनाउन सकिदैन र बनेको साथिले सत्य कुरा बोल्दैन की भन्ने डर उनिहरुमा हुन्छ । जो सँग आफ्ना सबै कुराहरु सेयर गर्न सकियोस । त्यो कुरा सँधै सेके्रट रहोस । यो उनिहरुको अर्को चाहाना हो ।

महंगा सामान
२० वर्षको उमेरमा महिलाहरुको तिब्र इच्छा भनेको महंगा कस्मेटिक्सका सामानहरु खरिद गर्नु मा हुन्छ । उनिहरुले आफ्ना साथिहरुलाई देखाउन पनी यस्ता सामानहरु किन्ने र प्रयोग गर्ने प्रयास गरिरहेका हुन्छन् । आफ्नो पारिवारिक स्थीती मजबुद भएको देखाउन र सुन्दर हुनपनी उनिहरुले यो कुरामा बढि ध्यान दिने गरेको पाइन्छ । पैशा र राम्रो आम्दानि हुने जागिर खोज्नु कारण पनि यो नै हो ।

कार
प्राय आधुनिक महिलाले इच्छा व्यक्त गरेपनी नगरेपनी कार चढ्ने सपना उनिहरुमा हुन्छ । त्यो काम छिटो छरिटो सम्पन्न गर्ने उद्देश्यका लागी पनी त्यो गरिएको हुन्छ र कतिपयले भने सौखको रुपमा पनी यस्तो इच्छा गरिरहेका हुन्छन् ।

घर
घर किन्ने भन्ने कुरा त्यति सामान्य कुरा होइन । तर २० वर्षका महिलाले यस्तो असामान्य इच्छा पनी उनिहरुमा हुन्छ । मानिस ४० वर्षको नपुगीकन एउटा कार चढने र घर किन्ने हैसियितमा पुगि सकेको हुँदैन । आत्म निर्भर भएको देखाउन पनी उनिहरुले एउटा आफ्नो निजि घरको इच्छा व्यक्त गरिरहेका हुन्छन् ।

बगैँचा
घर सँगै कतिपय महिलाहरुको सुन्दर गार्डेनको पनि इच्छा हुन्छ । फुलहरु सहितको गार्डेन र त्यसको स्याहार सुसारमै समय बिताउने सपना उनिहरुको हुन्छ । चिटिक्क परेको बगैँचामा सधैँ भरि काम गर्न उनिहरु रुचाउँछन् ।

बच्चा
धेरै महिलाको इच्छा बच्चा जन्माउने र उसै सँग समय बिताउने हुन्छ । सामान्यतया २० वर्षको स्वतन्त्र उमेरमा उनिहरु केटाकेटी सँग झन्झट महसुस गर्छन भन्ने विश्वास छ । तर त्यो गलत हो । उनिहरुले कहिल्यै व्यक्त नगरे पनी आमा हुने रहर उनिहरुलाई यही उमेर देखी सुरु हुन्छ ।

सहयोग
यो उमेरमा महिलाहरुले अरुलाई परेको सहयोग गर्न चाहान्छन् । जस्ले गर्दा उनिहरुले माया पाउन सक्छन् । र आफुलाई परेको बेलामा पनी कसैले सहयोग गरिदियोस भन्ने चाहाना उनिहरुको हुन्छ ।

जनावर
उनिहरु यो उमेरमा एक्लै बस्न र सोचिरहन चाहान्छन् । साथि भने सेयरीङको लागी मात्रै हो भन्ने उनिहरु सोच्छन् । उनिहरु अरु कोही भन्दा पनी बरु घरपालुवा जनावरहरु जस्तै कुकुर, परेवा, बिरालो, खरायो आदि जस्ता जनावर सँग रहन रुचाउँछन् ।

यात्रा
यात्रा गर्ने प्राय धेरै मानिसको रहर हुन्छ । त्यसैमा २० का महिलाहरुमा यस्तो रहर अरुभन्दा अझैँ बढी हुन्छ । धेरै कुराहरु जान्न, धेरै ठाउँहरु घुम्न, माया प्रेमका कुराहरु सेयर गर्न र यात्रामा सहज हुने भएर पनी उनीहरुले यात्रा गर्न मन पराउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies