काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै हिटलरसँग तुलना गरेका छन् । युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा दुई तिहाइमा पुर्याएपछि अहंकार बढेपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए ।
उनले भने, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौं, त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । त्यो हुन सकेन । समयको सदूपयोग हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो । मैमत्त शक्तिको कारणले अहंकार पैदा भयो । त्यो अहिले कम्युनिष्ट पार्टीमा पनि देखिएको छ । ३० को दशकमा त्यस्तै व्यक्ति जर्मनीमा जन्म भएका थिए त्यसको नाम हिटलर हो । त्यसैले सत्ता शक्तिमा पुगेपछि मात्तिनु हुँदैन । गएको निर्वाचनमा त्यसको क्षति कम्युनष्टि आन्दोलनमा क्षति पुग्यो ।’
उनले अहिले आफूहरु दक्षिणपन्थी अवसरवादको विरुद्धमा रहेको बताए । फेरि पनि कम्युनिष्ट पार्टीहरुको विश्वास बढाउन लाग्नुपर्नेमा जोड दिए ।
उनले गएको निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै सिद्धात र दर्शन नभएको पार्टीहरु उदाएपनि कतिदिन टिक्छ भन्ने टुंगो नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: