Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आफैं उडेको सपना देखे के हुन्छ ? जान्नुहोस

काठमाडौं । सपना कहिलेंकाही आफ्नै विगत अनि आफैंले भोगीरहेको घटनाको पूर्वानुमान जस्तो देखिन्छ । अनि कहिले काँही त एकदमै अनौठो प्रकृतिको पनि हुन्छ । कतिपयले आफैं मरेको सपना पनि देख्नछ । अनि कतिपयले अलिक असामान्य गरि सपनामा उडेको, नयाँ नौलो ठाउँमा गएको, नयाँ मान्छेसँग भेट भएको पनि देख्छन् ।

आफुँले चाहेको देख्न नसकिने अनि देखेको पनि सबै पुरा नहुने हुँदा सपना बारे धेरै रोचकता मानिएको छ । वैज्ञानिकहरुको पनि ठ्याक्कै सपना के हो र यसको प्रतिफल यहि हो भन्ने निष्कर्षमा पुगेका छैनन् । तथापी सपनाको विषय एउटा खोजको रुपमा रहेको छ ।

फरक–फरक सपना अनुसार त्यसको जीवनमा पार्ने प्रभाव के हुन सक्छ ? केहि सोधकर्ताले केहि सपनाको बारेमा तथ्यहरु भेटाएका छन् । ती रोचक तथ्य जानकारी लागि राखिएको छ ।

आफै उडेको देखे – समस्या समाधान हुनु

लडाई भएको देखे – प्रसन्नता प्राप्त

लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

गोबर देखे – पशुको व्यापारमा लाभ

सुपारी देखे – रोगबाट मुक्ति

लठ्ठी देखे – आराम प्राप्ति

खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

सलाई कोर्नु – धन प्राप्ति हुनु

लाश देखे – रोगवाट मुक्ति

चुरा देखे – सौभाग्य वृद्धि

चन्द्रमा देखे – सम्मान मिल्ने

खेतमा पाकेको गहु देखे – धन लाभ

सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

नदीको पानी पिएको देखे – सरकारवाट लाभ

कपास देखे – रोग निको हुने

कुकुर देखे – पुरानो मित्रसंग मिलन

जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि

गाडेको धन देखे – अचानक धन लाभ

मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने

पर्खाल देखे – सम्मान बढ्ने

सुन्दरी महिला देखे – प्रेममा सफलता

छुरी देखे – संकटबाट मुक्ति

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies