Khabar Dabali Logo
  May 20, Mon

माओवादीद्वारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोटमा ६ सुरक्षाकर्मी घाइते

छत्तीसगढ । निर्वाचन बहिस्कारको घोषणा गरेका माओवादीले निरन्तर आक्रमण जारी राखेका छन् ।

पछिल्लो आक्रमणमा परी बोर्डर सेक्युरिटी फोर्सका ६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

जनसत्तामा प्रकाशित समाचार अनुसार, भारतीय माओवादीहरुले बीजापुर जिल्लामा बारुदि सुरुङ विष्फोट गरेका थिए । तीन दिन अघि आइतबारका दिन छत्तीसगढको कांकेर जिल्लामा माओवादीको आक्रमणमा परि एकजना सहायक सब इन्सपेक्टरको मृत्यु भएको थियो । त्यतिखेर ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि माओवादीले आक्रमण गरेका थिए ।

सोमबार छत्तीसगढ राज्य विधानसभाको निर्वाचन भएको थियो । पछिल्लो दुई सातामा हिजोको आक्रमण छैठौं आक्रमण हो ।

विधानसभा निर्वाचन सोमबार प्रचम चरणको शुरुआतसितै माओवादीले आइआइडी विष्फोट गरेका हुन । कतेकल्याण इलाकाको नयनार गाउँमा राखिएको मतदान बूथदेखि ७०० मीटर दुरीमा विष्फोट भएको हो ।

कात्तिक २८ गते, २०७५ - १४:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको दस्तुर सङ्कलन केन्द्रमा आगजनी गर्ने लामिछाने पक्राउ

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा...   

११ बजेर २३ मिनेटमा ६.८ म्याग्नीच्यूडको भूकम्प

न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको...   

काठमाडौँको यी चार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन परेन

काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट...   

राष्ट्रियसभा–प्रतिवेदन पेश, अन्तरसम्बन्ध व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समतिकिा सभापत दिलकुमारी रावलले...   

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय...   

नेपाली सेना र युस आर्मी विपद् प्रतिकार्य अभ्यास शुरू

कास्की । नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास...   

सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको...   

छोरा मलेसियाको जेलमाः नेपाल ल्याइदिन आमा र परिवारको बिन्ती

बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका–...   

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा …

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने...   

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड। अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top