/  Sat, March 23, 2019

साइबर हमलाः सबै बैंकका डाटा ह्याक, करोडौं रुपैयाँ उडाएको आशंका

इस्लामाबाद। पाकिस्तानका ह्याकरहरुले सबै बैंकका डाटा ह्याक गरेका छन् ।

ह्याकरहरुले पाकिस्तानी बैंकको सुरक्षा व्यवस्थालाई चकनाचुर पार्दै सर्भरमा नै आक्रमण गरेका हुन । फेडरल इन्भेष्टिगेशन एजेन्सीका साइबर क्राईम विभाग
प्रमुखले करिब करिब सबैजसो बैंकमा ह्याकहरुले आक्रमण गरेको बताएका हुन ।

गम्भीर आर्थिक संकट झेलिरहेको पाकिस्तानमा बैंकहरु ह्याकरको निशानामा परेपछि यो विषयले ठूलो रुप लिएको छ ।

पाकिस्तानी दैनिक पत्रिका डनका अनुसार, फेडररल इन्भेष्टिगेशन ब्यूरोका क्राईम प्रमुख मोहम्मद शोएबले ह्याक भएको पुष्टि गरेका छन् । उनका अनुसार, यो आक्रमण पाकिस्तान बाहिरबाट गरिएको थियो । ह्याकरहरुले कति रकम चोरी गरे भन्ने कुरा अझै खुल्न सकेको छैन ।

योसँगै पाकिस्तानी बैंकहरुको सुरक्षा व्यवस्थामा समेत ठूलो प्रश्न उठेको छ । साइबर क्राइम विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै सुरक्षा व्यवस्था झनै कडा बनाउन निर्देशन दिएको छ ।

ह्याकरहरुले १० वटा पाकिस्तानी बैंकमा रहेको ८ हजार भन्दा बढी ग्राहकका डाटा ह्याक गरेको डनले उल्लेख गरेको छ ।

पछिल्लो दिनमा थाहा नै नपाई आफ्नो बैंक खातामा करोडौं रकम जम्मा हुन थालेपछि कतिपय सर्वसाधारणले उजुरी समेत गरेका थिए ।

कात्तिक २१ गते, २०७५ - १०:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् महिला ?

किन श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् महिला ?

डोटी। बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली...   

भण्डारीको हत्या घटनामा संलग्न दुई पक्राउ

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको...   
ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर- चक्रपथ सरसफाईमा ग्रामीण विकास अभियानको सहभागीता

ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियान खण्डको ९ औ चरणको अभियान ललितपुर महानगरपालिका स्थित महालक्ष्मिस्थान...   
चक्रपथ सरसफाईमा उर्लियो जनसागर

चक्रपथ सरसफाईमा उर्लियो जनसागर

ललितपुर। ललितपुर–चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले चक्रपथको महत्वपूर्ण ललितपुर खण्डको ९ औ चरणको...   

सरकारको शक्ति केन्द्रीकरणले लोकतन्त्र खतरामा – नेता पौडेल

सिन्धुली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण...   
डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे'(भिडियो सहित)

डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे'(भिडियो सहित)

काठमाडौं । गीतकार डिपी खनालको शब्दमा बस बस रे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एन्जिला...   
भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुरका भट्टराई खत्रीका युवाहरुलाई खली खुवाइयो

भक्तपुर। सामान्य आगोको राप खेप्न त साह्रै पिडा हुन्छ । आगोको भर्भराउदो भूग्रोमाथि नाच्दै उफ्रन को...   

आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता प्रकिया यता न उता

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय...   
साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो,  नेपाल ३-१ ले पराजित

साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल ३-१ ले पराजित

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ पहिलो हाफमा बराबरी खेलेको...   

निर्मला प्रकरणः एसपी विष्टको थुनछेक बहस सकियो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त कञ्चनपुरका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top