Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एकै दिन प्रधानमन्त्री प्रचण्डको सात कार्यक्रम

[caption id=\"attachment_123394\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, १० चैत  । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड एक साताको ‘प्याकेज’ कार्यक्रम लिएर चीन भ्रमण जाँदैछन् । राति ११ बजेर १५ मिनेटको चीन जाने कार्यक्रम रहेको छ । १५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रचण्ड चीनको हाइनान प्रान्तको बोआओ सहरमा चैत १० देखि १३ गतेसम्म हुन लागेको बार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन चीन जान लागेका हुन् । अन्य दिनको तुलनामा प्रचण्ड चीन जाने दिने निकै व्यस्त रहेका छन् । आज विहान ८ बजे सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्ड थियो । उनले उक्त बैठकमा चीन भ्रमण र पछिल्लो राजनीतिक अबस्थाबारे जानकारी गराएका थिए । त्यसको लगत्तै विहान ९ बजे चीन भ्रमणको बारेमा प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वअर्थमन्त्री र विज्ञहरुको छलफल गरेका थिए । प्रचण्डले दिउँसो साढे २ बजे फेरि बालुवाटारमा संयुक्त राष्ट्र संघका उपमहासचिव ज्ञानचन्द्र आर्चायसँग भेट गरेका थिए । अरु दिनको तुलनामा निकै व्यस्त रहेका प्रचण्डले दिउँसो ३ बजे बालुवाटारमा चिनियाँ रक्षामन्त्री नरल चाङ वानक्वासँग भेट गरेका थिए । प्रचण्ड चीन जानु र चाङ नेपाल आउनु एकै दिन परेको छ । चाङसँगको भेट लगत्तै प्रचण्डले बालुवाटारमै बंगलादेशका सभामुख शीरिन शर्मिन चौधरीसँग भेटवार्ता गरेका छन् । त्यसोत साँझ ५ बजे नेकपा क्रान्तिकारी (माओवादी)बाट पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई प्रचण्डले भित्र्याउँने छन् । फेरि साँझ साढे पाँचदेखि ६ बजेसम्म आन्दोलनरत मधेसी मोर्चाका शिर्ष नेताहरुसँग छलफल गर्ने प्रचण्डको कार्यक्रम रहेको छ । मोर्चासँगको बैठक निर्णायक हुने बताईएको छ । सो बैठकमा सहभागी हुने भारत गएका संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आइसकेका छन् । त्यसोत प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ । हिजो बसेको मन्त्रीपरिषद बैठक चीन भ्रमणको अनुमोदन गरेको छैन् ।त्यसैले आजै मन्त्रीपरिषद बैठक बसेर अनुमोदन गर्नुपर्ने हुन्छ । त्यस्तै कार्यवाहक प्रधानमन्त्री पनि तोक्नुपर्ने हुन्छ । उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाबीच कार्यवाहक प्रधानमन्त्री बन्न हानाथाप छ । भनौं विवाद नै छ । गणतन्त्र नेपाल स्थापनापछि दोहो¥याएर प्रधानमन्त्री बनेका कम्युनिष्ट नेता प्रचण्ड दुई पटक भारत भ्रमण गरिसकेका छन् । तर, चीन भने एक पटक पनि गएका छैनन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies