Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank
Result

पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो

पाँचथर । जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्य...

मोसो दलेर दुव्र्यवहार खेपेका काँग्रेस नेताको घरमा ‘सुतली बम’

नुवाकोट । नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ ।...

अर्घाखाँचीमा राप्रपाको उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन गर्ने सहमति (विज्ञप्तिसहित)

अर्घाखाँची । जिल्लामा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वारी फिर्ता लिएको छ । उम्मेद्वारी फिर्ता लिदैं राप्रपाले नेपाली कांग्रे...

धान उत्पादनमा कमी

  सप्तरी । साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ । धान उत्पादन शुरुमा बढ्ने ...

रोल्पामा यस्तो छ चुनावी हिसाब-किताब, बर्षमान पुन भन्छन् ' मेरो जित सुनिश्चित छ'

[caption id=\"attachment_159134\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रोल्पा । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन म...

नारायणकाजी श्रेष्ठलार्इ अाैलाले देखाउँदै मतदाताले भने 'उ .....त्यहाँको सडक बनाउनु पर्यो नेता ज्यू'

गोरखा । सिरानचोक गाउँ पालिका -३ डाडाकटेरीका स्थानीयले हर्मी-जमुने- डाडाकटेरी सडक निर्माण गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम्...

पुत्रशोकमा रहेका प्रचण्डसँग अस्पतालको बेडबाट घार्इते भक्कानिएपछि... (भिडियोसहित)

चितवन । हिजो साँझ सवा ६ बजे कुरा हो । चितवनको आमसभा सकिए लगत्तै पूर्वप्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर अस्पता...

विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत, कहाँ कति पक्राउ ?

काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्ताल...

प्रकाश दाहालकाे हृदयाघातले मृत्यु भएपछि मुटु जचाउने बढे

काठमाडौं । केहि दिनयता अस्पतालमा मुटु जाँच गराउने संख्या बढ्दो छ । हृदयाघातका कारण आकस्मिक मृत्यु हुने घटना बढ्न थालेपछि मुटु जाँच गराउनेको संख्या बढे...

पहिलोपटक घटे मोबाइलबाट इन्टरनेट चलाउने

काठमाडाैं । मोबाइलको पहुँच बढेसँगै पछिल्लो समय नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा पनि व्यापक वृद्धि आएको छ । दूरसञ्चार सेवा प्रदायकबीच बढ्दो सेव...