Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank
Result

बाबुरामलार्इ अडान नभएको अारोप लगाउँदै कांग्रेस कार्यकर्ता माओवादीमा प्रवेश

गोरखा । नेपाली कांग्रेसका भक्तबहादुर कुमाल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका जुझारु युवा कुमाल बिहिवार (आज) माओवादी केन्द्र...

कांग्रेस उम्मेद्वार दवाडीलार्इ भोट मागेको अारोप लागेका माअाेवादीका वडाध्यक्ष गुरुङले यस्तो दिए बयान

गोरखा । जिल्लाको सुलीकोट गाउँपालिकाको वडा नम्बर ४ सौरपानीमा नेकपा माओवादी केन्द्रट बिजयी भएका वडा अध्यक्ष भिमबहादुर गुरुङ कालुले आफुले कांग्रेस उमेद...

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

  इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा...

अाज रातिदेखि मौन अवधि शुरू, के-के गर्न पाइँदैन ?

काठमाडाैं । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन माैन अवधिबिहिवार (अाज) राति १२ बजेदेखि शुरू हुँदैछ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन ३२ ...

बाबुले गरे छ वर्षे छोराको हत्या

  जुम्ला । यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढ...

मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ

काठमाडाैं । बाँकेको महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दै...

सर्वोच्चमा भ्रष्टाचारका पाँच सय मुद्दाका चाङ

काठमाडाैं । सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पन...

पम्फा भुसालदेखि अारजु राणासम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी

काठमाडाैं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिक...

यस्ता थिए प्रचण्डका छाेरा प्रकाश दाहालः कसको नजरमा कस्ता थिए ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालका छोरा प्रकाशको निधन भएको आज पाँच दिन भयो । गत आइतबार हृदयाघातका कारण निधन भ...

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चुनावी प्रचारमा, बाबु हिरासतमा

[caption id=\"attachment_61080\" align=\"alignleft\" width=\"750\"] नविना लामा फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अने...