Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

एमाले बैठकमा ओली–गौतम चर्काचर्की

\"cpnuml\"काठमाडौं, १३ असोज । माओवादी केन्द्रसँग साढ् चार महिनाअघि सम्पन्न ‘भद्र सहमति’लाई लिएर एमाले केद्रीय कमिटी बैठकको समापनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच चर्काचर्की भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग भद्र सहमति भएको अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले खण्डन गरेका थिए । अध्यक्ष ओली बोलिरहँदा उपाध्यक्ष गौतमले बीचमै चर्को स्वरमा प्रतिवाद गरे । ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘जेएन खनालले भद्र सहमति भएकै हो भन्नुभो तर तपाईंहरु सबै स्पष्ट हुनुभए हुन्छ, सहमति भएकै थिएन, कहाँ भयो ? कसरी भयो ? कसले ग¥यो ? नामै किटेर ओलीले एकपछि अर्को खण्डन गर्न थालेपछि गौतमले बोल्दा बोल्दै ठूलो स्वरमा प्रतिवाद गर्नुभयो ।’ तत्कालिन ओली नेतृत्वको सरकारले बजेटपछि राजीनामा दिने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाएर वाम सहकार्यलाई निरन्तरता दिने गरि भएको भनिएको ‘भद्र सहमति’ लाई उमाले नेताहरुले अनुकूल व्याख्या गर्दै आएका छन् । समापन बैठकमा पनि त्यसलाई लिएर नेताहरुको धारणामा एकरुपता नदेखिएकै काराण् चर्काचर्की भएको स्रोतको दाबी छ । ‘तपाईं चुप लाग्नुस । तपाईले यसरी भएकै हाईन, यस्तो भाकोथ्यो, त्यस्तो भाकोथ्यो भन्ने स्पष्टीकरण दिँदै जान थाल्नेभो भने म बोल्नैपर्ने हुन्छ, म बोलेँ भने के हुन्छ ?’ गौतमको प्रतिवाद उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘हिजै केन्द्रीय कमिटी समापनमा कसैले नबोल्ने सहमति गरेपछि त नबोल्नुप¥या नि ।’ गौतमको यस्तो प्रतिवादपछि ओलीले भद्र सहमतिको ‘च्याप्टर’ नै बन्द गरेर अरु विषयमा मन्तव्य दिएका थिए ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending