Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

मन्त्री बन्न गच्छदारको पार्टीमा चर्को विवाद

\"Bijaya-Gachadar-750\"काठमाडौं, १३ असोज । सरकारमा जाने विषमा विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा गम्भीर विवाद उत्पन्न भएको छ । आजको राजधानीमा खबर छ– गच्छदार उपप्रधानमन्त्रीसहित सरकारमा जान खोजेका छन् भने अन्य नेता भने उपप्रधानमन्त्री नपाएपनि पार्टी सरकारमा जानुपर्ने अडानमा छन् । गच्छदारले असन्तुष्ट नेतालाई केही दिन पर्खन आग्रह गरेका छन् । वर्तमान कांग्रेस–माओवादी गठबन्धन फोरम लोकतान्त्रिकलाई दुईवट मन्त्रालय दिन तयार छन् । उपप्रधानमन्त्री दिन भने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छैनन् । गच्छदारले भने उपप्रधानमन्त्री पाउन प्रचण्ड र देउवासँग लविङ गरिरहेका छन् । केही दिनअघि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकपछि गरिएको पत्रकार सम्मेलनमा गच्छदारले उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाए पार्टी सरकारमा जाने बताएका थिए । उक्त बैठकले भने पार्टीले कुनै सर्त नराखी सरकारमा जाने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न ढिलो भइरहेको भन्दै असन्तुष्ट नेता पार्टी अध्यक्ष गच्छदारसँग आक्रोशित भएका छन् । वरिष्ठ नेता रामेश्वर राय यादव र नेता जितेन्द्र देवले कुनै पनि अवस्थामा पार्टी सरकारमा जानुपर्ने बताउँदै आएका छन् । सरकारमा जान ढिलो भएकोमा राय यादव र देवले पार्टीभित्रै गच्छदारविरोधी खेमा तयार गरिरहेका छन् । उनीहरुले आगामी सप्तमीसम्म पर्खने र त्यसपछि पार्टी अध्यक्षसँग भेटेर गम्भीर कुरा गर्ने बतएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending