Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

कांग्रेस डुबाउने देउवा, देउवालाई डुबाउने निधि !

\"Nepali-congress-750\"काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गुटले २०७३ असोज ९ गते आइतबार बिहान काठमाडौंको अनामनगरमा एउटा भेला आयोजना गरेर अब उपप्रधानमन्त्री विमलेन्द्र निधि पार्टीको पकडबाट बाहिर गएको आरोप लगाएको छ । रामचन्द्र समर्थक बुद्धिजीविहरुले चलाएको एनजीओमा बसेको रामचन्द्र खेमाको बैठकको मुख्य विष नै विमलेन्द्र निधि बनेका थिए । स्रोतका अनुसार, कांग्रेसलाई डुबाउने देउवा, देउवालाई डुबाउने विमलेन्द्र भनेर कोषाध्यक्ष सीतादेवी यादवले टिप्पणी गरेकी छिन् । मन्त्री समेत रहेकी यादवले सो भेलामा उपप्रधानमन्त्री निधिले मन्त्रिमण्डलमा आफूलाई सर्वेसर्वा ठानेको र अरुलाई हेपाहा व्यवहार गरेको आरोप लगाइन् । स्रोत भन्छ–वैठकमा रामचन्द्रले विमलेन्द्रका बारेमा अनौठो टिप्पणी गरे । पार्टीको केन्द्रीय सदस्य मात्र रहेका विमलेन्द्रले बोलेको कुरा पार्टीको विचार हुने अवस्था आएको पीडित नेता रामचन्द्रले आरोप लगाएको साँघु साप्ताहिकमा खबर छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री बनेका विमलेन्द्र अहिले देउवामाथि मात्र नभएर पार्टीमाथि नै पूरै हावी भएका छन् । जानकारहरु भन्छन्– विमलेन्द्रले बोलेको विचार कांग्रेसको हुने, उनले भनेको विचार भारतको समेत हुने अनौठो अवस्था छ । भारतले यसो भनेको छ र उसो भनेको छ भन्दै भारत रिसायो भने वित्यास पर्छ भनेर निधिले सभापति देउवा र देउवा खेमाका सबै नेताहरुलाई थर्काइरहेको बुझिन्छ । भारत भन्नासाथ लल्याकलुलुक गल्ने कांग्रेसका एकथरी नेताहरुका लागि अहिले पार्टी सभापति देउवालाई समेत कमाण्ड गर्ने दुस्साह गरेर विमलेन्द्र सर्वसक्तिमान ठहरिएका छन् । भारतको नाम लिएरै उपप्रधानमन्त्री पद पड्काएका उनले भारतकै नाम लिएर कांग्रेसमा पदाधिकारी नियुक्ति हुन दिएका छैनन् । स्रोत भन्छ, भारतलाई आफ्नो पक्षमा पारिरहने हो भने आफू पार्टी उपसभापति बन्नुपर्छ भनेर विमलेन्द्रले सभापति देउवालाई चर्को दवाब दिएको दियै छन् । उपप्रधानमन्त्री बन्नका लागि विमलेन्द्रले ‘मलाई उपसभापति पद चाहिंदैन’ भनेका थिए । तर अहिले आफूलाई उपसभापति नबनाए भारतले मान्दैन भनिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending