Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

माओवादी केन्द्रका भ्रातृ संस्थामा भद्रगोल

\"timthumb\" काठमाडौं, १२ भदौ । एमालेले मात्रै होइन कांग्रेसले पनि आफ्ना भ्रातृ संस्थाहरु व्यवस्थित बनाउँदै लगिरहेका बेला माओवादी केन्द्रका जनवर्गीय संगठन भने भद्रगोल नै छन् । आजको नयाँ पत्रिका दैनिकमा विभिन्न भ्रातृसंगठनका बारेमा खबर प्रकाशित छ । योङ कम्युनिस्ट लिग नेपालः युवाहरुको संठगन योङ कम्युनिस्ट लिगलाई माओवादीले पार्टीको सहायक संगठनको मान्यता दिएको छ । तर, पार्टी एकतापछि यो संगठनले एकता भेला नै गर्न सकेको छैन। एकता संयोजन गर्न पार्टी नेता मणि थापालाई जिम्मेवारी दिइएको छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ यो संगठनको एकताका लागि ११ भदौको मिति तोकिए पनि अन्तिम समयमा भेला स्थगित भएको थियो । अब कहिले गर्ने भन्ने टुंगो छैन ।
पूर्व जनमुक्ति सेना नेपाल पूर्व जनमुक्ति सेना नेपालको एकता भेला पनि अन्योलमा छ । एकता भेलाको जिम्मेवारी नेता चक्रपाणि खनाल बलदेवले पाएका छन् । अहिले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेको बलदेवको कार्यव्यस्तताका कारण एकता भेलाको टुंगो लागेको छैन । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ एकता सम्मेलनको मिति टुंगो लागेको छैन । एकताको जिम्मेवारी पार्टीले नेतृ अञ्जना विसंखेलाई दिएको छ । एकतापछि संघको सदस्य तथा पदाधिकारी संख्या ठूलो हुनसक्ने नेताहरू बताउँछन् । अखिल नेपाल खेलकुद महासंघ अखिल नेपाल खेलकुद महासंघ खेलकर्मीको संगठन हो । एकतापछि एक सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी यसको तयारी भएको छ । तर, भेला कहिले भन्ने टुंगो लागेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending