Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ, अधिवेशनमा सहभागी हुन हुँदैन: महत

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “पार्टीले एउटा निर्णय गरिसकेको छ—नियमित अधिवेशन गर्ने। नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास गरिएको छ। त्यो निर्णय हामी सबैले मान्नुपर्छ। विशेष अधिवेशनमा सहभागी हुन हुँदैन। आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ।”

महतले आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने उल्लेख गर्दै विभाजनको सन्दर्भ अस्विकार गरे। उनका अनुसार, “नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गरौँ र पार्टी एकत्रित भएर आम निर्वाचनमा केन्द्रित होस्।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थरीथरी भेषभूषामा शपथ लिन पुगे नवनिर्वाचित सांसदहरु

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज अपराह्न २:०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अ...

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बङ्गलादेश। बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत ग...

एमालेका सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले राजनीतिक विषयमा निर्देशन दिने

काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ। पार्टीको प्रचार स...

तत्कालीन आईजीपी खापुङ र उच्च सुरक्षा अधिकृतबिच ११५ पटक फोन भएको प्रतिवेदनमा खुलासा

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावे...

जेनजी आन्दोलनका क्रममा जलेका मध्ये ८ हजार नयाँ श्रेस्ता कायम

चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि ...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...

तारकेश्वरको शेषमती कोरिडोरबाट अनाधिकृत संरचना हटाइयो

काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...

आयोगको प्रतिवेदनमाथि बारको आपत्ति, न्यायालयमाथीको टिप्पणीप्रति असन्तुष्टि

काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ। बारले आय...

इन्धन मूल्यवृद्धिको मारमा किसान

महोत्तरी। लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ। पछिल्लो पटक पेट्रोल...

जेनजी आन्दोलको छानबिन आयोग निष्पक्ष छैन, एल्गोरिदमको प्रभाव वैधानिक बनाउन प्रयोग भयो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोग निष्पक्ष नभएको आरोप लगाएका छन्। आयोगको प्रतिवेद...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: