Ntc summer Offer
Khabar Dabali २८ भाद्र २०८१ शुक्रबार | 13th September, 2024 Fri
NIMB

अफगानिस्तान टी–२० विश्वकप क्रिकेटबाट बाहिरियाे

\"NZ-&-Afg\"विश्वकप क्रिकेटमा अफगानिस्तान इंग्ल्याण्डसँग १५ रनले पराजित भएको छ। यो सँगै अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सुपर टेनबाटै पाखा परेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डको ब्याटिङ धरासायी बनेपछि निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो ।

७ विकेटको क्षतिमा ८५ रनमा सिमित बनेको इंग्ल्याण्डलाई मोइन अलीले जोगाएका थिए । मोइनले ३३ बलमा ४१ रन बनाउँदै इंग्ल्याण्डलाई सम्मानजनक अवस्थामा पुर्याए । उनलाई अन्त्यमा क्रिस जोर्डन र डेभिड विलीले राम्रो साथ दिए । दुवैले क्रमशः २० र १४ रन बनाए । यसअघि ओपनर जेम्स भिन्सले २२ रन बनाएका थिए ।

अफगानिस्तानका लागि मोहमद नाबी र रासिद खानले २–२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानको ब्याटिङ पनि राम्रो हुन सकेन । शुरुवाती ४ ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अन्त्यतिर सफिकुल्लाले ३५ रन बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् । अफगानिस्तानका लागि समिउल्ला सेनवारीले २२ तथा नुरअली जद्रानले १७ रनको योगदान दिए ।

अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि विली र अदिल रसिदले दुई विकेट लिए ।

खेलमा १ विकेट सहित ४१ रन बनाएका मोइन अली म्यान अफ द म्याच घोषित भए ।

इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएपनि दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy