Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

भुकम्प गएको दश महिना कटिसक्दा पनि हटेन भग्नावशेष

\"jado_vukampa\"सिन्धुपाल्चोक । सदरमुकाम चौतारा लगायत मुख्य बजारका रूपमा रहेका बाह्रबिसे, मेलम्चीलगायत बजारमा भूकम्प गएको दश महिना कटिसक्दा पनि भग्नाबशेषहरु हट्न सकेको छैन । लामो समय सम्म सडक आशपासका घरका भग्नाबशेष नहट्दा सर्बसाधारलाई बजार क्षेत्रमा सहज  रुपले आवात जावत गर्न समस्या परेको छ । अहिले पनि भूकम्पका सानोतिनोे परकम्प जाने क्रम रोकिएको छैन । जुनसुकै अवस्थामा पराकम्पन जान सक्ने हुनाले सडक छेउका अग्ला घरहरु भएकाले हिडडुल गर्न समस्या भएको हो । क्षति पुगेका अग्ला घर भत्काउन घरधनीले धेरै रकम खर्चनुपर्ने अवस्था आएकाले भग्नावशेष अझै पन्छाउन सकिएको छैन । अग्ला पक्की भवनहरु पन्छाएर केहि ठाउँमा व्यापार व्यवसायलाई अगाडि बढाउन टहराको निर्माण भएका छन् । तर, केहि ठाउँको भग्नाबशेष भने अहिले सम्म पनि हटाउने प्रयास समेत हुन सकिरहेको छैन । बजारका कतिपय क्षतिग्रस्त अग्ला भवन अझै पनि त्यत्तिकै रहेकाले बाटो हिँड्नसमेत जोखीमपूर्ण छ । भूकम्प गएको लामो समय गुज्रिसक्दा समेत चौतारा नगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका कारण भग्नावशेष पन्छाउने काम अझै अन्यौलमा परेको हो । भूकम्पले चौतारा बजार क्षेत्रको अधिकांश घरहरु ध्वस्त भएको छ । अन्य घरहरु पनि जोखीमको अवस्थामा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending