Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दुइवटा यौनांग भएकी युवती (भिडियो सहित)

\"Bscap0000\"एजेन्सी । निकै नै अनौठो समचार बाहिर आएको छ ।  सुन्दा अचम्म लाग्ने यो खबर सत्य हो । दुइवटा यौनांग भएकी महिला आज यूटुबमा स्टार समेत बनेकी छिन् । तिनै महिलाको नाम हो, क्यासेन्ड्रा ब्यांकसन । उनी यु ट्युबमा स्टार बन्नुको कारण नै  दुइवटा यौनांग हुनु हो ।  दुइवटा गुप्तांग भएको कारणले गर्दा उनको जिवनमा निकै धेरै उतार चढाव आएको छ । अहिले २२ वर्षको उमेरमा हिँडिरहेकी ब्यांकसन मोडलिङ गर्छिन् । गएको वर्ष उनले आफ्नो यु ट्युब च्यानलमार्फत आफ्ना दुइवटा यौनांग रहेको खुलासा गरेकी थिइन् । उनले चार वर्ष पहिले आफ्नो यु ट्युब च्यानल सुरु गरेकी थिइन् । दुइवटा गुप्तांग भएको खुलासा गरेसँगै उनको यु ट्युब च्यानल एकाएक हिट भयो । उनको यु ट्युब च्यानलमा अहिले १० लाख सब्सक्राइबर छन् र १० करोड पटक उनको यु ट्युब च्यानल हेरिसकिएको छ । यु ट्युबमा उनले अनौठो खालका भिडियो अपलोड गर्ने गर्छिन् । छालाको स्याहार कसरी गर्ने ? मेकअप कसरी गर्ने तथा दिक्क पार्ने मान्छेबाट कसरी मुक्ती पाउने भन्ने जस्ता विषयमा टिप्स सहित उनले भिडियो तयार पारेर यु ट्युबमा अपलोड गर्ने गर्छिन् । गएको वर्ष उनले कम्मरको तल्लो भाग निकै नै दुखेपछि उनीअस्पताल गइन् । त्यसक्रममा डाक्टरहरुले अनौठो तथ्य पत्ता लगाए की उनको एउटा मात्र मृगौला छ । दोश्रो मृगौलाले योनीको काम गरिरहेको छ । एउटा सामान्य योनी र अर्को मृगौलारुपी योनी गरेर उनका दुइवटा यौनांग रहेका छन् । उनको योनीको बाहिरी मुख एउटै छ । तर भित्रपट्टि अर्को पूर्ण योनी तथा प्रजनन अंगहरु छन् । उनको सरीरमा दुइवटा पाठेघर तथा चारवटा अण्डबाहिनी नली छन् । हेर्नुहोस् भिडियो सहित https://www.youtube.com/watch?v=7Yq4-n1hogs  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: