Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तपाईलाई यो कुरा थाहा छ ? एक पटक हेर्नुहोस्

\"owl\" १. सुतुरमुर्ग एकदमै शक्तिशाली हुन्छ । उसको एक किकले बाघपनि घाइते हुन सक्छ । २.उल्लूले आफ्नो आँखा उता उता घुमाउन सक्दैन । ३. कंगारु धेरै प्रजातिको पाइन्छ । अस्ट्रेलियामा मात्रै ५० वटा प्रजातिको कंकारु भेटिन्छ । ४. नयाँ जन्मेको कंगारु सुरुमा १ इन्च मात्रै अग्लो हुन्छ । ५.. घोडाको दाँत हेरेर उसको लिङग पहिचान गर्न सकिन्छ ।  घोडाको ४० वटासम्म दाँत हुन्छ भने घोडीको ३६ वटा सम्म दाँत हुने गर्छ । ६. हरेक वर्ष मानिस विसालु सर्पले भन्दा झिंगाले धेरै मर्ने गर्छ । ७. कुनै कुनै किराले यदी भोजन पाएन भने आफैले आफैलाई खाने गर्छ । ८. डल्फिन सुत्ने बेलामा एउटा आँखा खुल्ला राखेर सुत्ने गर्छ । ९. ८० वर्षसम्म गरेकाे सर्वेमा एउटापनि सुतुरमुर्गले आफ्नो टाउको राम्रोसँग लुकाएको फेलानपरेको सर्वेक्षणमा सहभागी हुनेहरुले बताएका छन् । १०.मुसाले सन्तान उत्पादन एकदमै रफ्तारमा गर्ने गर्छ । एक जोडा मुसाले सालभरीमा लाखौं सन्तान पैदा गर्न सक्छ । ११. कुकुरको आँखाको रोशनी मान्छेको भन्दा तेजिलो हुन्छ । १२. कुकुर र विरालोपनि मान्छे जस्तै Left hand र Right hand हुने गर्छ । १३. विरालो १ हजार वटा आवाज निकाल्न सक्छ । तर कुकुरले १० वटा मात्रै आवाज निकाल्न सक्छ । १४.हरेक वर्ष मानिस आफ्नो पाल्तु कुकुर र बिरालोको लागि ३ अरब ५७ लाख धन राशी खर्च गर्ने गर्छ । १५. जति जनसंख्या मानिसको छ त्यति नै जनसंख्या कुखुराको पनि छ । १६. धर्तिबाट डायनोसर नष्ट हुनुभन्दा अगाडि त्यस भिमकाय जीवले धर्तिमा लगभग १६ करोड वर्ष राज गरेको थियो । १७. Canada एक भारतीय भाषा हो । यसको अर्थ \'Big village\' भन्ने हुन्छ । १८. संसारको सबैभन्दा पुरानो झण्डा Denmark को हो । १९.संसारमा सबै भन्दा धेरै किताव पढ्ने देश आइसलाण्ड हो । २०. धर्तिमा हरेक वर्ष १० लाख पटक भूकम्प जाने गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: