काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएको छन्।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ, भने।
स्वच्छ, हराभरा र दिगो वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै उनले वातावरण संरक्षण केवल प्रकृतिप्रतिको दायित्व मात्र नभई वर्तमान र भावी पुस्ताप्रतिको साझा जिम्मेवारी हो भने।
नेपाल प्राकृतिक सम्पदाले धनी देश हो । हिमाल, पहाड, तराई, नदी, वन र जैविक विविधताको संरक्षण गर्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - १२:३०
चितवन। सुगम जिल्लाका रूपमा चिनिने चितवनमै यस्तो बस्ती छ, जहाँ विद्यालय पुग्नसमेत जोखिमपूर्ण बाटो हिँड्नुपर्ने बाध्यता छ। पूर्वी चितवनको राप्ती नगरपालि...
जेष्ठ २२ गते, २०८३ - १२:१८
काठमाडौं । राष्ट्रिय सभाको एक मनोनित सदस्य पद साढे चार महिनादेखि रिक्त रहेको छ। राष्ट्रपतिबाट मनोनित सदस्य वामदेव गौतमले ४ माघ २०८२ मा राजीनामा दिएपछि...
जेष्ठ २२ गते, २०८३ - ११:४६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका...
जेष्ठ २२ गते, २०८३ - ११:३५
खोटाङ। सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडि...
जेष्ठ २२ गते, २०८३ - ११:१७
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएको छिन् । ...
जेष्ठ २२ गते, २०८३ - ११:००
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएको छन्। विश्व वातावरण दिव...
जेष्ठ २२ गते, २०८३ - १०:४७
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार स्थगित भएको छ। समितिको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची तय गर...
जेष्ठ २२ गते, २०८३ - १०:३९
काठमाडौं । सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर बिदा अवधि समाप्त भएपछि कार्यालयमा नियमित रूपमा हाजिर नभएका र लामो समयदेखि कार्यालयको सम्पर्...
जेष्ठ २२ गते, २०८३ - १०:२४
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गर...
जेष्ठ २२ गते, २०८३ - १०:१६
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट ज...



प्रतिकृया लेख्नुहोस्: