काठमाडौँ। भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलु टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् ।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले भुटानलाई १–० गोलले पन्छाएर फाइनलमा स्थान बनाएको हो । भारतले सात वर्षपछि च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भयो । भारतको जितमा सान्फिदा नोन्ग्रमले ५८औँ मिनेटमा निर्णायक गोल गरेको थिए ।
यता बङ्गलादेशले भने नेपाललाई २–१ गोलले स्तब्ध बनाउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । साविक विजेता बङ्गलादेशले पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेको थियो ।
नेपालले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा फाइनल पुग्ने अवसर गुमायो । नेपालले अहिलेसम्म साफ महिला च्याम्पिनसिपको उपाधि जित्न सकेको छैन । नेपाल अघिल्ले संस्करणको फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १४:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्। राप्रपाका महामन्त्री डा. धवलशमशेर...
जेष्ठ २१ गते, २०८३ - १३:५६
काठमाडौँ। नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाएको छन् । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ब...
जेष्ठ २१ गते, २०८३ - १३:४३
तनहुँ। तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर ...
जेष्ठ २१ गते, २०८३ - १३:१३
काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले...
जेष्ठ २१ गते, २०८३ - १३:०१
सुर्खेत। सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णाल...
जेष्ठ २१ गते, २०८३ - १२:५५
काठमाडौँ। भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलु टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत...
जेष्ठ २१ गते, २०८३ - १२:२७
काठमाडौँ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५...
जेष्ठ २१ गते, २०८३ - १२:११
बागलुङ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्ड...
जेष्ठ २० गते, २०८३ - १७:५६
काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...
जेष्ठ २० गते, २०८३ - १७:३२
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...



प्रतिकृया लेख्नुहोस्: