काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री पौडेलले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयकले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र व्यवस्थापनलाई कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार दिउँसो १:१५ बजे बस्ने तय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १७:२४
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...
जेष्ठ ८ गते, २०८३ - १७:०६
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...
जेष्ठ ८ गते, २०८३ - १६:५८
काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...
जेष्ठ ८ गते, २०८३ - १६:४३
गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...
जेष्ठ ८ गते, २०८३ - १६:३१
काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्...
जेष्ठ ८ गते, २०८३ - १५:५०
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकाल...
जेष्ठ ८ गते, २०८३ - १५:४७
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याण...
जेष्ठ ८ गते, २०८३ - १५:२८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आफू शक्तिशाली र लोकप्रिय भएको आधारमा मनलाग्दी निर्णय गर्न नप...
जेष्ठ ८ गते, २०८३ - १५:१२
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छन् । पूर्वसांसद मञ...
जेष्ठ ८ गते, २०८३ - १५:०१
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्य...



प्रतिकृया लेख्नुहोस्: