काठमाडौँ । कांग्रेस सभापति गगन थापा ले निर्वाचनबाट ठूलो मतसहित विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई शुभकामना दिएका छन्। उनले चुनावले आफूहरूलाई प्रतिपक्षको भूमिका दिएको उल्लेख गर्दै त्यसको महत्व औँल्याए। थापाले भने, “सरकारसँग बढी ताकत भएका बेला प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ।”
कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले चुनावमा आफूहरूले गरेका प्रतिज्ञा अनुसार जनताको मतले संसदमा प्रतिपक्षको जिम्मेवारी दिएको बताए। उनले थपे, “अबको ५ वर्षमा नेपालमा सुशासन र विकास पहिलेको भन्दा ५ गुणा बढी हुनुपर्छ। तर त्यस गति लिएर जाने जिम्मेवारी रास्वपाले पाएको छ। त्यसमा कांग्रेसको पूर्ण साथ रहन्छ। गति नपुगेका ठाउँमा प्रश्न उठ्छ।”
थापाले आगामी पाँच वर्षमा कुनै राजनीतिक दुर्घटना नहुनुपर्ने र यसका लागि सबै पक्ष सचेत हुनुपर्ने बताए। उनले भने, “सुशासनका विषयमा २०८२ भन्दा अघिका विषयहरू टुंग्याउनुपर्छ। २०४६ पछि बनेका सबै सरकार र सार्वजनिक भूमिकामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ र गैरकानुनी देखिए कारबाही हुनुपर्छ।”
उनले रास्वपाले पनि यही कुरा अघि सारेको स्मरण गर्दै, नयाँ बनेको सरकारले छानबिनका लागि आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: