एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहिणीले नै सामना गर्नुपर्दछ । प्रायजसो गृहिणी र महिलाहरू भान्छामै धेरै समय बित्ने हुँदा उनीहरू साङलोको उपस्थितले डर मान्ने स्वाभाविक नै हो । उडेर शरीरमा बस्न आउने गर्नाले पनि साङलोसँग डर भएको हुनुपर्दछ ।
विश्वमा साङलोे ४५ सयभन्दा बढी प्रजातिहरू पाइन्छ । तर, यसमा करिब ३० प्रजातिहरू मात्रै मानव बस्तीमा रहेका छन् । यसको उत्पति धेरै पहिला नै भएको मानिन्छ । यो यति पुरानो छ कि डायनासोरभन्दा पहिले नै पृथ्वीमा रहेको भनिन्छ । डायनासोरको अस्तित्व पृथ्वीबाट गायब भइसकको छ तर, साङलो अहिले पनि पृथ्वीमा रहेको छ ।
साङलोको शरीर तीन भागमा बाँडिएको हुन्छ । हेड, थोरेक्स र एब्डोमेन । अगाडि भएको दुई वटा एन्टिना जस्तो देखिने भाग साङलोको सेंसरी अर्गेन हो । मतलब यसैको सहयोगमा यसले वरिपरि के छ भन्ने ठम्याउने गर्दछ ।
नीविना बाँच्न नसकिने
साङलो केही नखाई एक महिनासम्म पनि बाँच्न सकिन्छ । तर, पानीविना भने एक हफ्ता पनि जीवित रहन सक्दैन । किनभने साङलोले डिहाइडे«शन झेल्न सक्दैन । पानीविना बढीमा एक हफ्ता बाँच्न सकिन्छ तर यसभन्दा बढी मुश्किल नै हुन्छ । यसलाई अरूलाई जस्तै पानी आवश्यक पर्दछ ।
राति देखिने
साङलो खासगरी भान्छामा बढी देखा पर्दछ । भान्छामै पनि दिनमा नदेखिने सांग्ला रातको समय वा अँध्यारो भएपछि देखिने गर्दछ । रातिको समयमा साङलो भोजन र पानीको खोजीमा हुन्छ । यिनीहरू खाना खानको लागि नै भान्छामा लुकेर बस्दछ । अनि, राति भएपछि बाहिर निस्कँदैं खाना खोज्न थाल्दछ ।
अर्को कारण साङलोमा नक्टरनल आर्गेनिज्म रहेको हुन्छ । नक्टरनल भएको हुँदा त्यसैले उनीहरूले प्रकाश र उज्यालो मन पराउँदैन । नक्टरनल हुनेमा उल्लु, चमेरो पनि पर्दछ । त्यसैले उनीहरू पनि राति उड्ने गर्दछ । यिनीहरू उज्यालो हुन्जेल लुकेर बस्ने गर्दछ । खासगरी जीवहरूमा दुई किसिमको आर्गेनिज्म हुन्छ । जसमा, एक नक्टरनल र अर्को डाइअरनल । डाइअरनल हुनेमा मान्छे, बाँदर, पुतली, धेरैजसो चराहरू पर्दछ ।
छुटकारा कसरी पाउने
–घरमा सफासुग्घर गर्ने, विशेषगरी भान्छाको कुना कुनामा सफा गर्ने ।
–बोरेक्स पाउडर, बेकिंग सोडा र चीनीको मिश्रण वा तेजपातको प्रयोग गर्ने ।
–लीक पाइपहरू र भिजेको स्थानमा ठिक गर्ने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...
बैशाख १४ गते, २०८३ - ०९:०४
पोखरा । चुनाव आउँदा ‘व्यवस्थापन’ को वाचा गरिने, चुनाव सकिँदा फेरि बिर्सिने—पोखराको सुकुमवासी मुद्दा यतिबेला फेरि तातिएको छ। तर यसपटक बहस मात्रै होइन, ...
बैशाख १४ गते, २०८३ - ०८:४६
विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...
बैशाख १४ गते, २०८३ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...
बैशाख १४ गते, २०८३ - ०७:५९
झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...
बैशाख १४ गते, २०८३ - ०७:४८
बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...
बैशाख १४ गते, २०८३ - ०७:४३
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...


प्रतिकृया लेख्नुहोस्: