काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् । मतदानको पूर्वसन्ध्यामा अफि जारी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले भनेका छन्, ‘जनताको मत हामीलाई शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायीत्व, सुशासन र समृद्धितिर लैजान चाहिएको हो ।’ सन्तुलित र स्वाभिमानी विदेश नीति अपनाउने पनि उनको प्रतिबद्धता छ ।
संयोजक प्रचण्डले आर्थिक विकास र सुशासनका लागि समेत काम गर्ने भन्दै उनले मत मागेका छन् । उनी अगाडि भन्छन्, ‘रोजगार र उत्पादनमुखी अर्थतन्त्रका लागि, कृषि र उद्योगलाई जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्न, युवालाई विदेशिन नपर्ने वातावरण बनाउन, नवप्रवर्द्धन, प्रबिधि र उद्यमशिलता प्रवर्द्धन गर्न जनताको मत चाहिएको हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - २०:२४
काठमाडौं । इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...
फाल्गुन १७ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...
फाल्गुन १७ गते, २०८२ - १८:३७
सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...
फाल्गुन १७ गते, २०८२ - १८:३४
काठमाडौं । नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...
फाल्गुन १६ गते, २०८२ - २२:५२
काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...
फाल्गुन १६ गते, २०८२ - २२:४९
काठमाडाैे । दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...
फाल्गुन १६ गते, २०८२ - २२:४४
काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड...
फाल्गुन १६ गते, २०८२ - २१:०५
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ...
फाल्गुन १६ गते, २०८२ - २१:०२
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाक...



प्रतिकृया लेख्नुहोस्: