काठमाडौँ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष्टि गरेका छन्।
शनिबार बिहान इजरायल र अमेरिकाले संयुक्तरूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक ठेगानाहरूमा गरेको शक्तिशाली आक्रमणका क्रममा खामेनेईको ज्यान गएको बताइएको छ।
शनिबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा ठूला विष्फोटका आवाजहरू सुनिएका थिए। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार, तेहरानस्थित खामेनेईको निवास (परिसर) लाई लक्षित गरी गरिएको ूअत्यन्तै शक्तिशाली र सटीकू हमलामा उनको मृत्यु भएको हो।
इरानी सरकारी टेलिभिजनले शोकको घोषणा गर्दै यस घटनालाई राष्ट्रिय क्षति भनेको छ। बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो आक्रमण दशकौँपछिको सबैभन्दा ठूलो र प्रत्यक्ष सैन्य हस्तक्षेप मानिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - १४:४४
कतार। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा व...
फाल्गुन १७ गते, २०८२ - १४:३२
काठमाडौं । आफ्नो उम्मेदवार नउठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल लाई समर्थन ग...
फाल्गुन १७ गते, २०८२ - १४:२०
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिच...
फाल्गुन १७ गते, २०८२ - १४:१४
विराटनगर। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत...
फाल्गुन १७ गते, २०८२ - १४:०८
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विजय वा पराजय एमालेको मात्र नभई सि...
फाल्गुन १७ गते, २०८२ - १३:३५
विराटनगर। मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएर...
फाल्गुन १७ गते, २०८२ - १२:५८
ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्व...
फाल्गुन १७ गते, २०८२ - १२:४८
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान ...
फाल्गुन १७ गते, २०८२ - १२:३६
काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग...
फाल्गुन १७ गते, २०८२ - १२:२०
काठमाडौँ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष...



प्रतिकृया लेख्नुहोस्: