Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

नेपाली कांग्रेसमा आबद्ध हुन सभापति थापाको आह्वान

खबरडबली संवाददाता

काठमाडौँ। गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा बदलिएको राजनीतिक परिवेश र रूपान्तरित राजनीतिक चेतनाअनुसार संगठन सुदृढीकरण, नीतिगत स्पष्टता तथा जनविश्वास पुन:स्थापनालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजलगायत विभिन्न क्षेत्रमा सक्रिय रही समाज रूपान्तरणमा योगदान गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीमा सहभागी हुन आग्रह गरिएको छ ।

कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकता दिँदै लोकतान्त्रिक मूल्य तथा आदर्शलाई थप सशक्त बनाउन नयाँ सोच, ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता आवश्यक रहेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनयुद्धको सेल्टर रुकुमपूर्व ‘लावाङ’मा भुटेको मकै खाएर प्रचण्डको चुनावी यात्रा आरम्भ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको भूमे गाउँपालिका–७ लावाङबाट आफ्नो चुनावी अभ...

पूर्व राजा ज्ञानेन्द्र काठमाडौँ आउँदै, विमानस्थलमा २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन्। उनको स्वागतका लागि समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भेला हुने तय...

आज कति छ बजारमा सुनचाँदीको मूल्य ?

काठमाडौँ । स्थानीय बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।  बिहीबार छापावाल स...

बदलिएको कांग्रेसले देश बदल्छ: चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताएको छन्। तम...

पूर्वराजा ज्ञानेन्द्र शाह हेलिकप्टरमार्फत काठमाडौं आउँदै, विमानस्थलमा उच्च सुरक्षा सतर्कता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउने भएका छन्। यसअघि उनी बुद्ध एयर को विमानबाट काठमाडौं आउने तयारीमा रहेको बताइए...

प्रधानमन्त्री कार्की ताप्लेजुङमा, पाथीभरामा पूजाअर्चना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जान...

कार्यसम्पादन मूल्याङ्कनमा गौर नगरपालिका पहिलो, देवाही गोनाही अन्तिम

रौतहट। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्र...

नेपाली कांग्रेसमा आबद्ध हुन सभापति थापाको आह्वान

काठमाडौँ। गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वह...

सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनाले सम्हाल्ने

सर्लाही। सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले सम्हालेको छ। बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार का...

तनहुँका दुई निर्वाचन क्षेत्रका २७ सय ९१ कर्मचारी खटाइने

तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा दुई हजार ७९१ कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचनको मि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE