काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्।
आइतबार सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिर जमानीमा रिहा गरेको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।
निर्वाचन आयोगको उजुरीका आधारमा साइबर ब्युरोले प्रसाईंलाई शुक्रबार पक्राउ गरेको थियो। उनीमाथि निर्वाचन बिथोल्ने प्रयास गरेको, आचारसंहिता उल्लङ्घन गरेको तथा विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको थियो।
आइतबार म्याद थपका लागि सरकारी वकिलसमक्ष पेश गरिएकामा उनलाई हाजिर जमानीमा छाडिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - २१:४०
काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...
माघ २६ गते, २०८२ - २१:३८
जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छ...
माघ २६ गते, २०८२ - २१:२४
हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदा...
माघ २६ गते, २०८२ - २१:०५
संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर...
माघ २६ गते, २०८२ - २१:०२
३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
माघ २६ गते, २०८२ - २०:४१
जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ ...
माघ २६ गते, २०८२ - २०:३६
प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू तामझाम, जुलुस र नाराबाजीसहित मतदातामाझ पुगिरहेका छन्। सामाजिक सञ्जालमा पनि भीडको प्रदर्...
माघ २६ गते, २०८२ - २०:२५
काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेख्य उपस्थिति देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यही भूगोलमा चर्चाको केन्द...
माघ २६ गते, २०८२ - २०:१५
चितवन । अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। सङ्घका...
माघ २६ गते, २०८२ - २०:१२
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्य...



प्रतिकृया लेख्नुहोस्: