संयुक्त राष्ट्र संघ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छन् ।
उनका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितको परिवारप्रति समवेदना प्रकट गरे। महासचिवले नागरिक र उपासना स्थललाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिलाई पहिचान गरी न्यायको दायरामा ल्याउनु पर्नेमा जोड दिएको छन् ।
त्यसै गरी, घाइते भएका व्यक्तिको छिटो र पूर्ण स्वास्थ्य लाभको कामनासमेत महासचिवले व्यक्त गरे। विज्ञप्तिमा विश्व संघले आतंकवाद र हिंसात्मक चरमपन्थविरुद्ध पाकिस्तान सरकार र जनताको प्रयासमा सदैव एक जुटता र समर्थन रहेको पनि उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १२:४०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ ...
चैत्र २१ गते, २०८२ - १२:२७
काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवर...
चैत्र २१ गते, २०८२ - १२:०८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउ...
चैत्र २१ गते, २०८२ - ११:५८
काठमाडौँ। संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्...
चैत्र २१ गते, २०८२ - ११:४७
मकवानपुर। मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। मदनभण्डारी लोकमार्गअन्तर्गत बागमती...
चैत्र २१ गते, २०८२ - ११:१६
काठमाडौं । अर्जुननरसिंह केसी ले आफूलाई केवल गगन थापा को ससुरा भनेर चिनाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। यस्तो टिप्पणीले आफूलाई कुनै फरक नपर्ने उन...
चैत्र २१ गते, २०८२ - ११:०२
राजविराज। सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष...
चैत्र २१ गते, २०८२ - १०:४२
बाजुरा। शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री क...
चैत्र २१ गते, २०८२ - १०:२६
दिपायल । डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका–५, चिसापानीमा भएको हो। धनग...
चैत्र २० गते, २०८२ - १६:५८
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...


प्रतिकृया लेख्नुहोस्: