काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेल शुक्रबार भरतपुर बजारमै भेट भएका छन्।
भेटका क्रममा दुवैले हात मिलाएर एक अर्कालाई शुभकामना आदान–प्रदान गरेका थिए। त्यसपछि लामिछानेले स्वस्थ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता व्यक्त गर्दै भने, “हाम्रो एकदमै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनेछ। त्यसमा ढुक्क रहनुहोस्।”
यसैगरी, कांग्रेस उम्मेदवार खरेलसँग रहेका नेताकार्यकर्ताहरूले पनि समान रूपमा स्वच्छ प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेका थिए।
तर भेटका क्रममा दुवै पक्षका केही नेता–कार्यकर्ताहरूले पछाडि हुटिङ जारी राखेका थिए। यस घटनाले चुनावी मैदानमा स्वस्थ संवाद र प्रतिस्पर्धाको वातावरण कायम राख्न आवश्यकतालाई देखाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १४:५५
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताएका छन् । उनले झुटा सूचनाक...
माघ २४ गते, २०८२ - १४:४७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन्। शुक्रबार उनले...
माघ २४ गते, २०८२ - १४:३१
भक्तपुर। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । ...
माघ २४ गते, २०८२ - १४:२५
काठमाडौँ। चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभा...
माघ २४ गते, २०८२ - १४:१२
काठमाडौं। पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट मागेपछि उनलाई कार...
माघ २४ गते, २०८२ - १४:०६
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्व...
माघ २४ गते, २०८२ - १३:५५
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज...
माघ २४ गते, २०८२ - १३:४८
काठमाडौं। सरकारका नेता तथा ‘राष्ट्र, राष्ट्रियता धर्म, सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं काठमाडौंको दक्षिणकाली नगरपालिक...
माघ २४ गते, २०८२ - १३:४२
काठमाडौं। काठमाडौंमा बुधबार राति प्रहरीले गोली चलाएर प्रेम थारु (पटके)लाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नागार्जुन नगरपालिका–६, पुरीगाउँस्थित सडकबाट न...
माघ २४ गते, २०८२ - १३:२९
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्...



प्रतिकृया लेख्नुहोस्: