चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन्। शुक्रबार उनले क्षेत्रका विभिन्न स्थानमा खोलिएका पार्टी कार्यालयको उद्घाटन गर्दै प्रचार अभियानको औपचारिक सुरुवात गरेका हुन्।
लामिछानेले अबको लडाई दलको नेता वा उम्मेदवारसँग नभई गरिबी, अशिक्षा, बेरोजगारी र देशका अन्य समस्यासँग भएको बताए। चुनावी अभियानका क्रममा उनले सबैसँग सौहार्दपूर्ण व्यवहार गर्न अनुरोध गर्दै, “कोही कसैलाई गाली गरे पनि प्रतिवाद नगर्नुहोस्। अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिनु हो,” भने।
सभापति लामिछानेले निर्वाचन अवधिभर देशभर भ्रमण गर्नु पर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने जानकारी दिँदै मत दिन आग्रह पनि गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १६:३९
भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...
माघ २४ गते, २०८२ - १६:३३
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...
माघ २४ गते, २०८२ - १६:२७
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन्। पा...
माघ २४ गते, २०८२ - १६:०७
सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्। आफ्नो पार्टीको प्रचारप्रसार तथ...
माघ २४ गते, २०८२ - १५:५६
काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत प्रदान गर्ने नि...
माघ २४ गते, २०८२ - १५:४३
धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएक...
माघ २४ गते, २०८२ - १५:३६
रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ...
माघ २४ गते, २०८२ - १५:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सिफारिस समितिलाई निर्णय लिने अधिका...
माघ २४ गते, २०८२ - १५:१९
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्ता...
माघ २४ गते, २०८२ - १५:११
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका १, पौडेसरमा सडक छेउमा करिब २५ वर्षीया महिलाको शव फेला परेको छ। धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुस...



प्रतिकृया लेख्नुहोस्: