काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको हो । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको खबरले आफूलाई मर्माहत तुल्याएको बताए।
उनले पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजनमा पार्टी तथा आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेको छन् ।
सभापति थापाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छन्।
बिहीबार जन्ती बोकेको बस दुर्घटना भएको थियो । बैतडीको पुर्चौडी नगरपालिका–७, भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र। ०२ ००१ ख। १११९ नम्बरको बस पुर्चौडी–७, बडगाउँ मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १४:२५
काठमाडौँ। चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभा...
माघ २४ गते, २०८२ - १४:१२
काठमाडौं। पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट मागेपछि उनलाई कार...
माघ २४ गते, २०८२ - १४:०६
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्व...
माघ २४ गते, २०८२ - १३:५५
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज...
माघ २४ गते, २०८२ - १३:४८
काठमाडौं। सरकारका नेता तथा ‘राष्ट्र, राष्ट्रियता धर्म, सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं काठमाडौंको दक्षिणकाली नगरपालिक...
माघ २४ गते, २०८२ - १३:४२
काठमाडौं। काठमाडौंमा बुधबार राति प्रहरीले गोली चलाएर प्रेम थारु (पटके)लाई पक्राउ गरेको छ। उनलाई प्रहरीले नागार्जुन नगरपालिका–६, पुरीगाउँस्थित सडकबाट न...
माघ २४ गते, २०८२ - १३:२९
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्...
माघ २४ गते, २०८२ - १३:०८
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक चरम निराशा र अविश्वासको अवस्थामा पुगेको भन्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बत...
माघ २४ गते, २०८२ - १२:४५
खोटाङ। जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । बराहपोखरी गाउँपालिका –१ बराहपोखरीस्थित सालघारी भञ्ज्याङ...
माघ २४ गते, २०८२ - १२:३९
सल्यान। निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरूलाई छुट्टै बैँक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय सल्यानले पत्राचार गरेको छ । निर्वाचन आयोगले जारी...



प्रतिकृया लेख्नुहोस्: