काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा शान्तिपूर्ण निर्वाचनका लागि अनुकूल वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति–सुरक्षाको विषयमा चासो रहे पनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए ।
निर्वाचन घोषणा भएलगत्तै सुरक्षाका विषयमा छलफल सुरु गरिएको उल्लेख गर्दै उनले भने, ‘विद्रोहपछिको सरकार बनेकाले प्रारम्भमा चासो हुनु स्वाभाविक थियो । तर संविधान जीवित छ र परिस्थिती नियन्त्रणमा छ ।’
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिएको हो ।
पुराना र नयाँ शक्तिहरूबीच सन्तुलन कायम राख्न सुरक्षाका चुनौती पहिचान गरी सरकारसँग छलफल गरिएको भन्दै उनले अहिले मतदाताको सुरक्षा गर्न सुरक्षा निकाय सक्षम रहेको बताए ।
‘अब शान्ति–सुरक्षाको विषयमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘निर्वाचन ढुक्कसँग र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १३:२९
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–२ क्षेत्रबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्...
माघ २४ गते, २०८२ - १३:०८
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक चरम निराशा र अविश्वासको अवस्थामा पुगेको भन्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बत...
माघ २४ गते, २०८२ - १२:४५
खोटाङ। जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । बराहपोखरी गाउँपालिका –१ बराहपोखरीस्थित सालघारी भञ्ज्याङ...
माघ २४ गते, २०८२ - १२:३९
सल्यान। निर्वाचन प्रचार प्रसारका लागि उम्मेदवारहरूलाई छुट्टै बैँक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय सल्यानले पत्राचार गरेको छ । निर्वाचन आयोगले जारी...
माघ २४ गते, २०८२ - १२:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको हो । ...
माघ २४ गते, २०८२ - १२:११
कञ्चनपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुन ठुला दलका उम्मेदवारलाई सकस पर्ने देखिएको छ । विगतका निर्वाचनम...
माघ २४ गते, २०८२ - ११:५७
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान क...
माघ २४ गते, २०८२ - ११:५१
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी मह...
माघ २४ गते, २०८२ - ११:३९
बर्दिबास। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी जिल्लामा इजाजतप्राप्त हातहतियार संकलन प्रभावकारी हुन नसक्दा चुना...
माघ २४ गते, २०८२ - ११:२९
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा शान्तिपूर्ण निर्वाचनका लागि अनुकूल वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति–सुरक...



प्रतिकृया लेख्नुहोस्: