काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ।
रेमिट्यान्स: चालू आवको पहिलो ६ महिनामा ३९.१% ले वृद्धि हुँदै १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा वृद्धि ४.२% मात्र थियो।
मुद्रास्फीति: पुस महिनामा २.४२%, अघिल्लो वर्ष ५.४१% थियो। खाद्य–पेय पदार्थ समूहमा -०.०९% (ऋणात्मक) र गैर–खाद्य/सेवा समूहमा ३.८१% रहेको छ। ६ महिनाको औसत मुद्रास्फीति १.७०% छ (अघिल्लो वर्ष ४.९७%)।
विदेशी विनिमय सञ्चिति: कुल ३२ खर्ब ४२ अर्ब ४५ करोड, २१.१% वृद्धि। यसमा अमेरिकी डलर २२ अर्ब ४७ करोड (१५.२% वृद्धि) छ। राष्ट्र बैंकमा २८ खर्ब ८४ अर्ब, बैंक/वित्तीय संस्थामा ३ खर्ब ५८ अर्ब।
सरकारी वित्त: ६ महिनामा खर्च ६ खर्ब ९० अर्ब, राजस्व ५ खर्ब ७७ अर्ब।
बैंकिङ क्षेत्र: निक्षेप ५.७%, निजी क्षेत्र कर्जा ३.६% ले बढ्यो। वार्षिक वृद्धिदर: निक्षेप १४.८%, कर्जा ६.७%। भारित औसत ब्याजदर: निक्षेप ३.५६%, कर्जा ७.१२%।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु–सेवा आयात धान्न पर्याप्त छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...



प्रतिकृया लेख्नुहोस्: