Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

छद्मभेष

​दुर्गा दाहाल
​दुर्गा दाहाल

दुर्गा दाहाल

दानवीय र अमानवीय नर नारी दुवै हुन् रे
वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे ।
लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे 
दिनमा नारा र भत्ता, सा मा घुस लिन्छन् रे ।।

भेदभाव गरी गुपचुप निसाव दिदै गर्छन् 
दिनमा नारावाजी गर्नेहरु मनमा छुरा धस्छन् ।
महिला हिंसाविरुद्धको कार्यक्रममा भए सम्मानित
बलत्कारी हत्यारालाइ नै गरे प्रोत्साहित ।   

सार्वजनिक गरौँ विकृति र विसंगतिलाइ
निर्मूल पार्दै बेइज्जत गरौँ विचौलियालाइ ।
अख्तियारको जिम्मा लगायौँ जालसाँजी गर्नैलाइ
छिमेक र साथीमा हिसां गर्ने र जिब्रो पट्काउनेलाइ ।।

बालिका दिनहुँ यौनहिंसाको सिकार बन्दैछन् 
पिपासु, बलात्कारी र हत्यारा बन्दैछन् ।
बेचबिखन गरी वेश्याधन्दामा छिराउदैँछन्
नरनारी कुदृष्टि लिइ बालिका बेचिदैछन् ।।
संविधान कानुनमा अधिकार त लेखियाे
बलिकाको अपराधी महिला नै देखियो ।

हिंसालाइ बढवा दिने अधिकारकर्मी नै देखियो 
भ्रष्ट र भावनाले कागजमा नारा लेखियो ।।

बलात्कारीलाइ होइन भनी फाइल बनाइन्छ
पीडित नारीलाइ बयान  र्न लगाइन्छ ।
दिइ सुकान ललाइ र धम्कारमा हस्ताक्षर गराइन्छ 
अपराधी नठहरिएको भन्दै फैसला सुनाइन्छ ।।

बलात्कारी र हत्यारालाइ बेइज्जति गरौँ
छद्मभेषी अधिकारकर्मीको सूचना दिऔँ ।
मफिया घुसखोरीलाइ सार्वजनिक गरौँ
महिला बालबालिकाकाे हितमा चेतना जगाऔँ ।।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending