बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन गर्ने भएका छन्। सभामा नेता शक्ति बहादुर बस्नेत, कर्णजित बुढाथोकीलगायतका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको समेत उपस्थिति रहने जनाइएको छ।
आगामी मंसिर २५ गते नेपालगञ्जको त्रिभुवन चौकमा आयोजना हुने सन्देश सभालाई भव्य र सफल बनाउन पार्टीले जिल्लाभर तयारी तीव्र पारेको छ। प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन बाँकेका ८१ वटै वडामा संयुक्त बैठक सम्पन्न गरिएको नेता नरेन्द्र पाण्डे ‘जेम्स’ ले जानकारी दिए।
उनका अनुसार पालिका र वडा स्तरसम्म संयुक्त बैठक बसेर कार्यक्रमको एजेण्डा, मोर्चाबन्दी तथा जनसंपर्क अभियानलाई सुदृढ बनाउने कार्य भइरहेको छ। उनले भने, “सबै तह–स्तरका संरचनालाई सक्रिय बनाएर प्रचार–प्रसारलाई तिव्रता दिइएको छ, जनसहभागिता उच्च हुनेमा हामी विश्वस्त छौँ।”
कार्यक्रम सफल बनाउन स्वागत, व्यवस्थापन, प्रचारप्रसार, सांगीतिक तथा मञ्च व्यवस्थापन लगायतका विभिन्न उपसमितिहरू गठन गरिएको पाण्डेले बताए। पार्टीका अनुसार सन्देश सभाको माध्यमबाट संगठन विस्तार, एकता सुदृढीकरण र राजनीतिक दिशाबारे व्यापक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...
मंसिर २५ गते, २०८२ - १८:०६
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...




प्रतिकृया लेख्नुहोस्: