बागलुङ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा पुस ११ देखि २१ गतेसम्म बाङेचौर खेलमैदानमा हुने आठौँ बागलुङ महोत्सवमा दुई लाख राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।
महोत्सवको प्रमुख आकर्षण गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुनेछ ।
पुरुषतर्फ प्रथम हुने टोलीले २ लाख १ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितीय, तृतीय र सान्त्वना टोलीले क्रमशः १ लाख २१ हजार ५ सय, ४४ हजार ५ सय र २२ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।
महिलातर्फ विजेता टोलीले ८१ हजार ५ सय तथा उपविजेताले ४१ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
दुवै तर्फ उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार, विधागततर्फ नगद पुरस्कृत गर्ने तथा सेमीफाइनल पुग्ने टोलीलाई भत्ताको व्यवस्था रहने आयोजकले जनाएको छ ।
पुस १२ देखि सुरु हुने प्रतियोगिताबाट प्राप्त आम्दानीबाट खेलकुद कोष स्थापना गर्ने योजना संघले अघि सारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १७:२५
काठमाडाैं । रुकुम पश्चिममा हालै देखिएको राजनीतिक असन्तुष्टि र प्रदर्शनले पूर्वमाओवादी नेता जनार्दन शर्माप्रति स्थानीय स्तरमा कत्तिको असन्तोष संचित भएक...
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...




प्रतिकृया लेख्नुहोस्: